सहकारी पीडितले भेटे गृहमन्त्री: ठग, उनीहरुका आफन्तका नाममा
काठमाडौं । सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भेटवार्ता गरेका छन् । सहकारी सम्बन्धी समस्या द्रुत प्रकृयाबाट समाधान गर्न गृहमन्त्री लामिछानेले पहल गरेको भन्दै उपप्रधान एवम् गृहमन्त्रीलाई धन्यवाद दिएको