बजेट: कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, बचत

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको राष्ट्रिय सहकारी महासंघले स्वागत गरेको छ । सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि ल्याएको बजेटले देशभरका सहकारीले भोग्दै आएका समस्यालाई दीर्घकालीन

सहकारी ठगी: संसदीय छानविन समिति गठनबारे महासंघले गर्यो स्वागत, सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनेपछि राष्ट्रिय सहकारी महासंघले स्वागत गरेको छ । सहकारीबाट बचतकर्ताहरुको बचत दुरुपयोग भएपछि सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समिति गठन

बजेटमा सहकारीः सञ्चालक र बचतकर्ताले के पाए ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले सहकारीका बचतकर्तालाई केही राहत दिने देखिएको छ। सहकारी ठगी प्रकरणमा सरकारका उपप्रधान तथा गृहमन्त्री, श्रम मन्त्री, प्रतिनिधि सभा सदस्यको समेत नाम

सहकारीका विषयमा संसदीय छानबिन समिति गठन, सभापतिमा थापा

काठमाडौं । प्रतिनिधि सभाबाट सहकारीको रकम अपचलनबारे छानबिनका लागि संसदीय समिति गठन भएको छ । प्रतिनिधि सभाको आजको बैठकले ७ सदस्यीय सहकारीका विषयमा छानबिन गर्न विशेष समिति गठन गरेको हो

समस्याग्रस्त सहकारीमा फसेको पैसा सञ्‍चालकको सम्पत्ति बेचेर फिर्ता गरिने

काठमाडौं । सरकारले समस्यग्रस्त क्षेत्र घोषणा गरेको सहकारीमा पैसा राख्नेहरुको बचत फिर्ता गर्ने घोषणा गरेको छ । ती सहकारीको सञ्चालकको सम्पत्ति बेचेर भए पनि ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गर्ने

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ६ अर्ब ८२ करोड बजेट

काठमाडौं । सरकारले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सरकारले आगामी ६ अर्ब ८२ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२

सत्तापक्ष र कांग्रेसबीच ४ बुँदे सहमति, रवि जोडिएका सहकारीको नाम राखियो (सहमति पत्रसहित)

सहकारी ठगीका विषयमा संसदीय छानबिनका लागि ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन हुने भएको छ । संसदीय छानबिन समिति गठनका लागि बनेको कार्यदलको मंगलबार बसेको

सहकारी ठगीबारे संसदीय छानबिन समितिको कार्यादेशमा अन्तिम ड्राफ्ट बनाउँदै कार्यदल

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय समिति गठनको कार्यादेश टुंगो लगाउन गठन भएको कार्यदलको बैठक बसिरहेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय बसिरहेको बैठकमा अहिले अन्तिम ड्राफ्टमा काम

छिपछिपे सहकारीमा साढे १६ करोड ठगीः सांसद बस्नेतलाई अदालतमा उपस्थित हुन राप्रपाको निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित भएर कानुनको पालना गर्न निर्देशन दिँदै यस्तो गम्भीर प्रकृतिका अभियोग लागेका अन्यमाथि पनि छलफल गर्न माग गरेको छ

७ सदस्यीय छानबिन समिति बनाउने तयारी, बालुवाटारमा यसरी मिल्यो कुरा, रविको नाम किटान होला ?

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठनका लागि कार्यादेशमा अड्किएका दलहरु सहमति नजिक पुगेका छन् । सोमबार दिनभर दलहरुबीच विभिन्न चरणमा भएका छलफलपछि राति बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी