सहकारी नियमन गर्न सरकारले शक्तिशाली संस्था स्थापना गर्नुपर्छ:

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले सहकारीकर्मीका माग पूरा गर्न आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शर्माले केही सहकारीको कमजोरीले अन्य सहकारी पनि आलोचित

सहकारी पीडितहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं । सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् । आइतबार सहकारी पीडितहरुले‍ र्‍याली निकाल्ने क्रममा माइतीघर क्षेत्रमा सडकमा अवरोध गरेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । सहकारी पीडितहरुले बचतकर्ताको

संकटाको स्वेतपत्र: २६ सय बचतकर्ताको पैसा घरजग्गामा, फिर्ता गर्ने के छ योजना ?

काठमाडौं । संकटा बचत तथा ऋण सहकारी संस्थाले २०८० जेठ मसान्तसम्मको स्वेत पत्र जारी गरेको छ । संस्थाले जारी गरेको स्वेतपत्रअनुसार संस्थाले विभिन्न स्थानमा घरजग्गामा लगानी गरेको पाइएको छ ।

सुधीर बस्नेतले फिर्ता लिए सर्वोच्चमा दायर गरेको मुद्दा, १ लाखभन्दा कम बचत साउन १५ बाट फिर्ता गरिने

काठमाडौं । ओरेण्टल को-अपरेटिभका अध्यक्ष एवं घरजग्गा व्यवसायी सुधीर बस्नेतले सहकारी व्यवस्थापन समितिको कार्यालयले गरेको जग्गा लिलामीसम्बन्धी निर्णयविरुद्ध अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएका छन् । आफ्नो सम्पत्ति यकिन गर्न

सरकारले ठगी गर्ने सहकारीलार्ई कारबाहीको प्रक्रिया अघि बढाइसकेको छः मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले ठगि गर्ने सहकारीहरुलार्ई कानूनअनुसार कारबाही गरिने बताकी छन् । बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका

गुडविल सहकारीले यसरी ठग्यो यामबहादुरको ११ करोड

काठमाडौं । भक्तपुरका यमबहादुर विष्टले माइतीघर मण्डलामा सहकारी पीडितले धर्ना थालेको सुनिरहेका थिए । दिन बित्यो, हप्ता बित्यो । खासै जाँगर चलेन । एक महिनासम्म पनि धर्नाले निरन्तरता पाएपछि उनमा

सहकारी क्षेत्रका समस्या समाधानका लागि गठित कार्यदलले बुझायो २७ बुँदे प्रतिवेदन

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव पेस गरेको छ । राष्ट्रिय योजना आयोगका सहकारी हेर्ने सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठित

खराब कर्जा बढ्ने भएपछि ‘एग्रेसिभ रिकोभरी’मा सहकारी बैंक

काठमाडौं । खराब कर्जा बढ्ने भएपछि सहकारी बैंक ‘एग्रेसिभ रिकोभरी’मा लागेको छ । समयमा कर्जा नउठेपछि हैरान भएको बैंकले धमाधम कर्जा चुक्ता गर्न आउन सहकारीहरुलाई सूचना जारी गर्न थालेको हो

महानगरलाई टेर्दैनन् सहकारी: ९७२ वटाले बुझाएनन् विवरण, सवा अर्ब ठग्ने ६९ वटाको फाइल प्रहरीमा

काठमाडौं । काठमाडौं महानगरपालिकालाई कार्यक्षेत्र बनाएर खुलेका १ हजार ९५५ सहकारीमध्ये ९७२ वटा संस्थाले वर्षौंदेखि कागजात नबुझाएको पाइएको छ । महानगरको कार्यक्षेत्रमा रहेका सहकारीमध्ये ९७२ वटा सहकारी संस्थाले वार्षिक प्रतिवेदन,

पशुपति सहकारीले बचत फिर्ता दिन साउन १ देखि माग्याे निवेदन, अध्यक्ष लामासहित सञ्चालकलाई पक्राउ गर्न सीआईबीमा पत्र

काठमाडौं । लामो समयदेखि बचतकर्ताको बचत फिर्ता नगरेपछि सहकारी विभागले पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिबी लामालगायत सञ्चालकलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जेठ १९ गते नै