शिव शिखर सहकारीका बचतकर्ता प्रहरीमा, महेन्द्रनगर शाखाबाट मात्रै

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् । जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको,

सोसाइटल सहकारीबाट ठगिएका बचतकर्ताले पैसाको सट्टा जग्गा पाउने

काठमाडौं । सोसाइटल बचत तथा ऋण सहकारीबाट ठगिएका बचतकर्ताले पैसाको सट्टा जग्गा नै पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी ब्यवस्थापन समितिको कार्यालयका अनुसार सहकारीका

समस्याग्रस्त १२ मध्ये दुई सहकारीका बचतकर्ताको रकम फिर्ता

काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये दुई सहकारीका सबै बचतकर्ताको रकम फिर्ता गरिएको छ। सरकारले २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी

२ सहकारीबाट ठगिएको १२ अर्ब उठ्ने संकेत: १० दिनभित्र अध्यक्षलाई उपस्थित गराउने श्रीमतीको प्रतिबद्धता

काठमाडौं । बचतकर्ताको करोडौ रुपैयाँ ठगेर भागेका शिखर अर्गनाईजेशनका निर्देशक तथा तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई विभागमा उपस्थित गराइने भएको छ । शिवशिखर बचत तथा ऋण सहकारी र

बचतकर्ताको १० करोडभन्दा बढी पैसा लिएर फरार सहकारी सञ्चालक अझै पक्राउ परेनन्

वीरगञ्ज । बचतकर्ताको करोडौँ रकम लिई फरार भएका वीरगञ्जस्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अझै पक्राउ पर्न सकेका छैनन् । वीरगञ्ज महानगरपालिका–१७ रामगढवास्थित यादगार बचत तथा ऋण सहकारी

सहकारीले घर जग्गामा लगानी गरेका कारण अहिले समस्या: मल्ल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष एवं सहकारी समस्या समाधान संयोजन समितिकी संयोजक ओमदेवी मल्लले सहकारीले घर जग्गामामा गरेको लगानीका कारण अहिलेको समस्या आएको बताएकी छन् । सहकारीबाट कर्जा

सहकारी ठगीमा नयाँ शैली: अर्को संस्थाको समेत पैसा लिएर अध्यक्ष फरार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत

समस्याग्रस्त सिफारिस भएका सहकारीमाथि मन्त्रालयको वेवास्ता, बचतकर्ता ठगिने क्रम बढ्यो

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लापरबाहीका कारण सहकारीबाट ठगिने बचतकर्ताको संख्या बढ्दै गएको छ । सहकारी ऐन, २०७४ को दफा १०४ मा सहकारी संस्थाको निरीक्षण र

सहकारी महासम्मेलनः पीडितलाई बेवास्ता, जलस्रोत, यातायातसहितका ५ क्षेत्रमा लगानीको प्रतिबद्धता

काठमाडौं । सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको पैसा बिनाब्याज वर्षौं चलाउँदा तथा घरजग्गा र सेयर बजारमा लगानी गर्दा यतिबेला लाखौं पीडित बनेका छन् । कयौंले गरिखानै नसक्ने अवस्थामा पुगेका छन् ।

तुलसी सहकारीका सञ्चालक र प्रबन्धकसहित ३ जना पुर्पक्षका लागि थुनामा

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाका दुई सञ्चालक र  एक जना प्रबन्धकसहित ३ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । सहकारीका अध्यक्षसहित ५ जना सञ्चालक अझै फरार छन्