सहकारीबाट करोडौं ठगेर भागेका ढोरपाटनका मेयरलाई देश छोड्न

काठमाडौं । बचतकर्ताको रकम हिनामिना गरेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई देश बाहिर जान रोक लगाइएको छ । नगरप्रमुख नेपाली

शिवशिखर सहकारी ठगी: ४ जिल्लामा कागजात संकलन गर्दै प्रहरी, सुदूरपश्चिममा १ अर्ब ५० करोडभन्दा बढी निक्षेप

महेन्द्रनगर । बचतकर्ताको अर्बौ बढी निक्षेप संकलन गरेर सम्पर्कविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आवद्ध बचकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन् । शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर,

सहकारीका सञ्चालक र व्यवस्थापकबाट बचतकर्ता ठगिने क्रम बढ्दो, महासंघले सरकारविरुद्ध आन्दोलन गर्ने

काठमाडौं । सहकारी ऐन र नियमावली कार्यान्वयन नभएको भन्दै राष्ट्रिय सहकारी महासंघ नेपालले सरकारविरुद्ध विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघले भोलीदेखि नै माग पुरा नभएसम्म निरन्तर सबै जिल्लास्तरीय

शिव शिखर सहकारीका बचतकर्ता प्रहरीमा, महेन्द्रनगर शाखाबाट मात्रै २६ करोड निक्षेप संकलन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् । जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको,

सोसाइटल सहकारीबाट ठगिएका बचतकर्ताले पैसाको सट्टा जग्गा पाउने

काठमाडौं । सोसाइटल बचत तथा ऋण सहकारीबाट ठगिएका बचतकर्ताले पैसाको सट्टा जग्गा नै पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी ब्यवस्थापन समितिको कार्यालयका अनुसार सहकारीका

समस्याग्रस्त १२ मध्ये दुई सहकारीका बचतकर्ताको रकम फिर्ता

काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये दुई सहकारीका सबै बचतकर्ताको रकम फिर्ता गरिएको छ। सरकारले २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी

२ सहकारीबाट ठगिएको १२ अर्ब उठ्ने संकेत: १० दिनभित्र अध्यक्षलाई उपस्थित गराउने श्रीमतीको प्रतिबद्धता

काठमाडौं । बचतकर्ताको करोडौ रुपैयाँ ठगेर भागेका शिखर अर्गनाईजेशनका निर्देशक तथा तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई विभागमा उपस्थित गराइने भएको छ । शिवशिखर बचत तथा ऋण सहकारी र

बचतकर्ताको १० करोडभन्दा बढी पैसा लिएर फरार सहकारी सञ्चालक अझै पक्राउ परेनन्

वीरगञ्ज । बचतकर्ताको करोडौँ रकम लिई फरार भएका वीरगञ्जस्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अझै पक्राउ पर्न सकेका छैनन् । वीरगञ्ज महानगरपालिका–१७ रामगढवास्थित यादगार बचत तथा ऋण सहकारी

सहकारीले घर जग्गामा लगानी गरेका कारण अहिले समस्या: मल्ल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष एवं सहकारी समस्या समाधान संयोजन समितिकी संयोजक ओमदेवी मल्लले सहकारीले घर जग्गामामा गरेको लगानीका कारण अहिलेको समस्या आएको बताएकी छन् । सहकारीबाट कर्जा

सहकारी ठगीमा नयाँ शैली: अर्को संस्थाको समेत पैसा लिएर अध्यक्ष फरार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत