सहकारीको ठगीबारे छानबिन गर्न गठित संसदीय समितिले कार्ययोजना
काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको पहिलो बैठकले समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनाउने निर्णय गरेको छ । बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बुधबार बसेको बैठकले