सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

काठमाडौं । सहकारीबारे छानबिन गर्न गठिन संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा समितिका सभापति सूर्य थापाले प्रतिवेदन पेस

छानबिनको प्रतिवेदन पेस गर्दै सभापति सूर्य थापाले भने: सहकारीमा नक्कली विवाह र अंशवण्डाको बिगबिगी छ (भिडियो)

काठमाडौं । सहकारी छानबिनबारे गठित संसदीय विशेष समितिका सभापति सूर्य थापाले सहकारीमा नक्कली विवाह र अंशवण्डा लगायत फेक हुने गरेको पाइएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा समितिले साढे तीन महिना

पार्टीभन्दा माथि उठेर सहकारीमा छानबिन गरेका छौं, दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको छ: सूर्य थापा

काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिका सभापति सूर्य थापाले दलभन्दा माथि उठेर छानबिनमा दोषी पाइएकाहरुलाई कारबाहीको सिफारिस गरिएको बताएका छन् । समितिले साढे तीन महिना अध्ययन

सहकारी छानबिन समितिको प्रतिवेदनमा सबैले गरे हस्ताक्षर

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनमा हस्ताक्षर भएको छ । भाषाका विषयमा कुरा नमिल्दा प्रतिवेदनमा हस्ताक्षर हुन सकेको थिएन । आइतबार नै प्रतिवेदन करिब

सहकारी छानबिन समितिको प्रतिवेदन हस्ताक्षरमा ढिलाइ, रास्वपा प्रतिनिधिले गरेनन् सही

काठमाडौं । सहरकारी ठगी बारे छानबिनका लागि गठिन संसदीय समितिले तयार गरेको प्रतिवेदनमा सदस्यहरूले हस्ताक्षर गर्न ढिलाइ भएको छ । आजै संसदमा प्रतिवेदन बुझाउने तयारी भए पनि सदस्यहरूबीच भाषागत विषयमा

सहकारी छानबिनका लागि गठित संसदीय समितिले प्रतिवेदन पेस गर्दै: जोगिएलान् रवि, के छ सुझाव ?

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले साढे तीन महिना अध्ययनपछि तयार गरेको प्रतिवेदन आज(सोमबार) संसदमा पेश हुँदै छ । आज १ बजेका लागि बोलाइएको

सहकारी ठगी छानविनका लागि न्यायिक समिति गठन गर्नुपर्छ: सांसद सिंह

काठमाडौं । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले सहकारी ठगी छानविनका लागि न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेका छन् । सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा सो समिति गठन गरेर

धनराज गुरुङ जोडिएको मितेरी सहकारी ठगी: सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान

मितेरी सहकारी ठगी प्रकरणः पत्‍नीले ठगेको १५ करोड नतिर्न धनराजको देखावटी डिभोर्स !

पूर्वमन्त्री धनराज गुरुङले श्रीमतिसँग सम्बन्ध बिच्छेद भएको दाबी गरे पनि सम्बन्ध बिच्छेद गरेको भनिएको मितिपछि पनि हकवालाको रुपमा श्रीमति ज्योतीकै नाम राखेर २ पटकसम्म सहकारीबाट ऋण लिएका थिए । काठमाडौं

सहकारीहरु नियमसंगत चलाए डुब्दैनन्, र कसैलाई डुबाउँदैनन्: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसार नियमसङ्गत चलाएमा सहकारीहरु नडुब्ने र यसले कसैलाई नडुबाउने बताएका छन् । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको शनिबार सिंहदबारमा भएको