महिलाहरुको आर्थिक पहुँच बृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्णः

काठमाडौं । महिलाहरुको आर्थिक पहुँच बृद्धिका लागि सहकारी संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको पाइएको छ । नारी चेतना केन्द्र नेपालले वित्तीय तथा उद्यमशिलता विकासमा महिलाको पहुँचबारे गरेको अध्ययनले यस्तो तथ्य उजागर

राजनीतिक दबाबका बीच काठमाडौं महानगरले सक्यो ४० सहकारीको अनुगमनः प्रतिवेदन बन्दै

काठमाडौं । राजनीतिक दबाबकाबीच काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षत्रेमा पर्ने ४० वटा सहकारी संस्थाको अनुगमन सकेको छ । महानगरले चालु आर्थिक वर्षमा ४० वटा सहकारी संस्थाको अनुगमन गर्ने कार्ययोजना बनाएको थियो

जीबी राईलाई नेपाल ल्याउन सरकार सफल हुन्छ: गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई नेपाल झिकाउन मलेसियाका गृहमन्त्रीसँग कुराकानी गरेर प्रक्रिया अगाडि बढाइएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै

संसदीय समिति सहकारी ठगलाई बचाउन बनेको होः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समिति सहकारी ठगलाई बचाउन बनेको बताएका छन् । सोमबार काठमाडौंमा सहकारी पीडितहरुको आन्दोलनलाई समर्थन गर्न

सहकारी पीडितले गरे माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । सहकारी संस्थाबाट पीडित बचतकर्ताहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा उनीहरुले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले सहकारीको रकम हिनामिना

गृहमन्त्रीले सूर्यदर्शन सहकारीबारे अनुसन्धान गरिरहेका इन्स्पेक्टरलाई महोत्तरी सरुवा गरे: विश्वप्रकाश

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले सूर्यदर्शन सहकारीबारे अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई गृहमन्त्री रवि लामिछानेले सरुवा गरेको आरोप लगाएका छन् । आइतबारको

गृहमन्त्री लामिछानेलाई शर्माको प्रश्न: ‘जीबीलाई भगाउने नियत हो ?’

गृहमन्त्री रवि लामिछानेलाई विश्वप्रकाश शर्माको प्रश्न- ‘अभियुक्त पत्ता लाग्यो भनेर माइकबाट फुक्नुको के अर्थ ?’ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी मुद्दाका

सहकारी छानबिन समितिले गृहमन्त्री लामिछानेलाई छानबिन गर्नसक्ने, यस्तो बन्यो कार्यविधि

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानविन विशेष सिमितिले कार्यविधि बनाएको छ । समितिले सहकारीका विषयमा छानविन गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई

यस्तो छ सहकारी छानबिनका लागि गठित संसदीय सिमितिको कार्यविधि (पूर्णपाठ)

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन विशेष सिमितिले कार्यविधि बनाएको छ । तीन महिनाको कार्यादेश पाएको सिमितिले सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानूनी र

आधा करोड ठगेर महिला मजदुर सहकारीका अध्यक्षसहित ७ जना फरार

काठमाडौं । बचतकर्ताको करिब आधा करोड ठगेर महिला मजदुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ७ जना फरार भएका छन् । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा रहेको महिला मजदुर बचत तथा ऋण