बचतकर्ताको करिब ९ करोड ठग्ने स्क्वायर सहकारीका ८

काठमाडौं । बचतकर्ताको ८ करोड ८० लाख ४० हजार ४९२ रुपैयाँ ठगी गर्ने स्क्वायर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ८ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ

सहकारी समस्या समाधानका लागि छानबिन समितिले माग्यो राष्ट्रिय राजनीतिक दलहरुसँग सुझाव

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीमा समस्या समाधान गर्न राष्ट्रिय राजनीतिक दलहरुसँग सुझाव माग गरेको छ । आज बसेको समितिको आठौं बैठकले राष्ट्रिय

सहकारीको कर्जा असुलीलाई सहजीकरण गर्न कर्जा असुली न्याधिकरण छिट्टै ल्याउँछौं: सचिव दुवाडी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी संघ-संस्थाको कर्जा असुली प्रक्रियालाई कानुनी रुपमा सहजीकरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेका बताएका छन् । उनले सहकारी संघ÷संस्थाको

बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने युनिटि सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

काठमाडौं । बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने युनिटि बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन् । सदस्यको २ करोड ८३ लाख ११ हजार

साढे ४० अर्ब ठग्ने सहकारी संस्थाको विवरण छानबिन समितिले माग्यो, कुनबाट कति ठगी ?

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कागजात माग गरेका २१ वटा सहकारी संस्थाले बचतकर्ताको साढे ४० अर्ब रुपैयाँ बढी अपचलन गरेका

सहकारीको ऋण उठाउन जाँदा धम्की, गृहमन्त्री रविलाई महासंघको गुहार

काठमाडौ । सहकारी संस्थाहरुले प्रवाह गरेको कर्जा उठाउन जाँदा, धितो लिलामी गर्दा धम्की आउन थालेपछि सहकारी महासंघ, सहकारी बैंकका प्रतिनिधिले गृहमन्त्री रवि लामिछानेसँग सुरक्षाको माग गरेका छन् । आइतबार उपप्रधान

१८ वटा समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने

काठमाडौं । सहकारी संस्था ठगी प्रकरणको अनुसन्धान गर्न गठिन संसदीय छानबिन समितिले १८ वटा समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकले कार्यादेशको

सहकारी ठगीमा श्री लालिगुँरासका अध्यक्ष, सचिवसहित ४ जना पक्राउ

काठमाडौं । ललितपुर महानगरपालिका–३ पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष, सीईओसहित चार जना पक्राउ परेका छन् । चारै जनालाई पक्राउ गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले

लालीगुराँस सहकारीको सीइओ सुरेन्द्र भण्डारी पक्राउ

काठमाडौं। प्रहरीले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सीइओ सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार भट्टराईलाई काठमाडौँको विशालनगरबाट पक्राउ गरिएको हो । लालीगुराँस

सहकारीबाट गोर्खा मिडियामा गएको रकमको विवरण झिकाउने संसदीय छानबिन समितिको निर्णय

काठमाडौं । सहकारी छानबिनका लागि गठित संसदीय छानबिन समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने निर्णय गरेको छ । बुधबार बसेको समितिको बैठकले ९ वटा सहकारीको कागजात