‘गरिबको खुन पसिनाको कमाइ सहकारीले खाइदियो लुटेर’ (तस्बिर)

काठमाडौं । सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनका कारण काठमाडौंको सडक अस्तव्यस्त बन्दा जाम भएको छ । विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरु काठमाडौंको शान्तिवाटीकामा भेला भएका हुन् ।

सत्कार सहकारी प्रकरणः नक्कली ऋणी बनाएर नेफ्स्कुन, सहकारी बैंक र कास्कुनलाई नै ठगी

काठमाडौं । सत्कार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित सञ्चालहरुले बचतकर्ता ठग्ने नयाँ बहाना बनाएको तथ्य फेला परेको छ । सहकारीको नाममा बचतकर्ताबाट पैसा उठाएर अध्यक्षको नाममा घर जग्गा

७ जनाको कागजात किर्ते गरेर संस्था दर्ता, भरपर्दो कृषक सहकारीका अध्यक्षले ठगे २ करोड

काठमाडौं । भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षले अन्य पदाधिकारी र सञ्चालकको नागरिकता लगायत कागजात किर्ते गरेर बचतकर्ताको २ करोडभन्दा बढी ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको छ

मर्जरपछि महाहर्षित सहकारीको साधारण सभा, गुणात्मक रुपमा सफलता पाएको भनाइ

काठमाडौं । महाहर्षित बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कागेश्वरी मनोहरा-९मा रहेको महाकाली साकोस र काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा रहेको हर्षित साकोस एकीकरण भएपछिको पहिलो सभा

काठमाडौंका ११२६ वटा सहकारीले बालेनलाई टेरेनन्, कारबाही गर्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागले अद्यावधिक भएका र नभएका संस्थाहरुको सू्ची सार्वजनिक गरेको छ । विभागले गत आर्थिक वर्षको पुस मसान्तसम्म वार्षिक साधारण सभा गरेर माघसम्म विवरण अद्यावधिक गरेका

धमिनी सहकारीका ७ हजार बचतकर्ताको करोडौँ रकम जोखिममा

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ का ७५ वर्षीय असर्फी महतोले आफ्नो ‘पेन्सन’ वापतको रकम एक दशकदेखि धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गर्दै आएका छन् । हालसम्म करिब

सदस्यको सहज पहुँच हुनेगरी स्वेतपत्र जारी गर्न सहकारीलाई विभागको निर्देशन

काठमाडौं । सहकारी विभागले आफ्ना सदस्यहरुलाई सहज पहुँच हुनेगरी स्वेतपत्र जारी गर्न संस्थाहरुलाई निर्देशन जारी गरेको छ ।सबै सहकारी संघ संस्थाहरुले अनिवार्य रुपमा संलग्न ढाँचा बमोजिम श्वेतपत्र तयार गरी आफ्ना

पीडितहरुले मागे मन्त्री अधिकारीको राजीनामा, भदौ १६ देखि निर्णायक आन्दोलन गर्ने

काठमाडौं । सहकारी पीडितहरुले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दबाबमूलक बृहत्त सडक आन्दोलन गर्न लागिएको

ढाँटन सक्ने व्यक्तिको भिड सहकारीमा, कानुनले नगर्नु भनेको काम गर्दा समस्याः सभापति थापा

काठमाडौ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सुर्य थापाले सहकारीको क्षेत्रमा सबैभन्दा बढि ढाटन सक्ने, नक्कली र बनावटि कुरा गर्ने व्यक्तिको बर्चस्व हुँदा अहिलेको

जिबी राईलाई बेलैमा चिन्न नसक्नु कमजोरी भयोः रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू