भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ६ अर्ब ८२ करोड बजेट



काठमाडौं । सरकारले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सरकारले आगामी ६ अर्ब ८२ करोड बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्र्दै यस्तो जनाएका हुन् ।


क्लिकमान्डु