सूर्यदर्शन सहकारीबाट रवि-जीबीको गोर्खा मिडियामा साढे ५ करोड
काठमाडौं । सूर्यदर्शन सहकारी* संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा साढे पाँच करोड भन्दा बढी रकम ट्रान्सफर भएको पाइएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानविन विशेष संसदीय समितिको बैठकमा