सहकारी छानबिन विशेष समितिले बोलायो पीडितलाई

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले सहकारी पीडितहरुसँग छलफल गर्ने भएको छ । आज बसेको विशेष समितिको बैठकले बुधवार पीडितहरुसँग छलफल गर्ने निर्णय गरेको छ

अर्बौं ठगेको सुमेरु सहकारी पूर्वराजाका ज्वाइँले गरे ‘टेक ओभर’, बचत फिर्ता गर्ने आश्वासन

काठमाडौं । ललितपुरको पुल्चोकमा रहको सुमेरु बचत तथा ऋण सहकारी संस्थालाई पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहले ‘टेक ओभर’ गरेका छन् । २३ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीको पुल्चोक, धापाखेल,

शिवशिखर सहकारीको गार्डेन मार्ट र फर्निचर करिब सवा करोडमा बिक्री गरिँदै, बचत फिर्ता हुने

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट सञ्चालित गार्डेन मार्ट र फर्निचर करिब सवा करोडमा बिक्री गर्ने भएको छ । ललितपुर जिल्ला, गोदावरी नगरपालिका–१४,

सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकका पाँच सुझाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सोमबारको बैठकमा गभर्नर

सहकारीमा प्रभावकारी नियमन भएन, समस्या समाधानका लागि निकाय बनाउनुपर्छ: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असिमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानविन

गभर्नर, बैंकर्स संघका अध्यक्ष लगायतसँग सहकारी छानबिन समितिको छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, कर्जा सूचना केन्द्रका प्रतिनिधिसँग छलफल गरिरहेको छ । एक महिनाअघि गठित समितिले सहकारीसँग

पक्राउ परेका बज्रयान सहकारीका लेखा समिति सदस्यले ३ सहकारी र बैंकबाट लिएर तिरेनन् साढे १५ करोड ऋण

काठमाडौं । काठमाडौंको कलंकीमा रहेको बज्रयान बहुउद्देश्यीय सहकारीका लेखा समिति सदस्य रबिन्द्र बज्राचार्यले तीनवटा सहकारी र एक विकास बैंकबाट लिएको करिब साढे १५ करोड कर्जा तिर्न नसकेको बयान दिएका छन्

कलंकीको बज्रयान सहकारीबाट सवा ११ करोड ठगी: १ पक्राउ, ६ जना फरार

काठमाडौं । काठमाडौंको कलंकीमा रहेको बज्रयान बहुउद्देश्यीय सहकारीले बचतकर्ताको सवा ११ करोड रुपैयाँ बढी ठगेको छ । बचतकर्ताको ११ करोड ३० लाख ३० हजार ४३५ रुपैयाँ ठगेर सहकारीका अध्यक्षसहित ६

गोर्खा मिडियासहित जीबीका ११ कम्पनीमा डमी ऋणी बनाएर ६३ करोड रुपैयाँ कर्जा लगानी

काठमाडौं । गोर्खा मिडिया नेटवर्कले डमी ऋणीको रुपमा विभिन्न सहकारीबाट करिब ६३ करोड रुपैयाँ कर्जा लिइएको प्रहरीले जनाएको छ । शुक्रबार बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन

सहकारी ठग्ने २९४ जना पक्राउ, ८५६ फरारः वित्तीय अपराध अनुसन्धानको जिम्मा हाम्रो होइनः प्रहरी

काठमाडौं । नेपाल प्रहरीले वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी आफूहरुलाई नभएको बताएको छ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा प्रहरी महानिरीक्षक वसन्तबहादुर