ओलीले उद्घाटन गरेको ३३ महिनापछि धरहरामा पार्किङ: सहरी

काठमाडौं । सिंहदरबार र धरहराबीचको दूरी धेरै छैन । सिंहदरबारभित्रै रहेको प्रधानमन्त्री कार्यालयकै छतबाट पनि धरहरा देख्न सकिन्छ । भद्रकालीपट्टिको गेटसम्म आउने कष्ट गर्ने हो भने धरहरा झन प्रष्टसँग देखिन्छ

१ लाख लगानी गरेर रातारात अर्बपति बनेका इच्छाराज तामाङः जसरी उदाए, उसैगरी अस्ताए

काठमाडौं । इच्छाराज तामाङ अर्थात् अर्बपति व्यवसायी । सिभिल होम्स, सिभिल सहकारी, सिभिल समूह र सिभिल बैंकका अध्यक्ष । नेपाल कम्युनिष्ट पार्टी एमालेका समानुपातिक सभासद् पनि । सिभिल सहकारीको प्रयोग

विद्यार्थी भिसामा युवा पलायनको डरलाग्दो चित्र, युवासँगै अर्बौं विदेशी मुद्रा बाहिरियो

काठमाडौं । प्लस टु सकिएपछि के गर्ने ? विगतको तुलनामा अहिले यो प्रश्नको सरल उत्तर छ, युवासँग । पढ्न विदेश जाने । नेपालमा उच्च शिक्षाका लागि थुप्रै विश्वविद्यालय अन्तर्गतका फ्याकल्टीका

अमेरिकासँगको नेपालको वैदेशिक व्यापार खस्किँदै, आयात बढ्दो निर्यात घट्दो

काठमाडौं । नेपालले वैदेशिक व्यापार गरेको देशमध्ये अमेरिकाबाट उच्च लाभ लिँदै आएको छ । नेपालले डेढ सयभन्दा बढी देशहरुसँग वैदेशिक व्यापार गर्दा कम देशसँग मात्रै नाफा कमाउँदै आएको छ ।

व्यवसाय विस्तारमा एनआइसी एशिया र नबिलसहित ७ बैंक आक्रामक

काठमाडौं । अर्थतन्त्र सुस्त गतिमा रहँदा पनि आधा दर्जन वाणिज्य बैंकहरु भने व्यवसाय विस्तारमा आक्रामक देखिएका छन् । पछिल्लो समय एनआइसी एशिया, नबिल, कृषि विकास, प्राइम, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

१५५ देशसँग नेपालको वैदेशिक व्यापार, २७ वटासँग मात्रै नाफा

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विश्वका १५५ वटा देशसँग नेपालले वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले ६ महिनाको अवधिमा १५५ वटा देशसँग वैदेशिक व्यापार

हवाई नीति विपरीत ११ विमानस्थल, भएकै सञ्चालन गर्न नसक्ने सरकार थप बनाउन किन जोड दिँदै छ ?

काठमाडौं । नेपालमा दशकौं अगाडि बनेका र सञ्चालनमासमेत रहेका विमानस्थल नै हवाई नीति विपरीत रहेको फेला परेको छ। नेपालमा सञ्चालनमा रहेका विमानस्थल नै हवाई नीति विपरित हुनुले एकातर्फ सकारको लगानी

वार्षिक ८ अर्बको तयारी पोशाक निर्यात, नयाँ गन्तव्य खोजी गर्दै व्यवसायी

काठमाडौं । नेपालको व्यापारघाटा कम गर्न ठूलो भूमिका रहेको तयारी पोशाकको निर्यात बढ्दो क्रममा छ । नेपालबाट निर्यात हुने वस्तुमध्ये ७ प्रतिशत हाराहारीमा हिस्सा ओगट्ने तयारी पोसाकको निर्यात पछिल्लो दिनहरुमा

पेट्रोलियम पाइपलाइन: सकियो ‘म्याद’ तर भएन ‘बीटुबी’

काठमाडौं । एउटा शब्दको फरक बुझाईका कारण निर्धारित समय कटिसक्दा पनि नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशन (आईओसी) बीच हुने भनिएको बिजिनेस टु बिजिनेस (बीटुबी) सम्झौता हुन सकेको छैन्

निष्क्रिय कर्जा ५ प्रतिशतमाथि पुग्दा बैंकिङ क्षेत्र समस्यामा पर्छ ?

बैंकहरुको निष्क्रिय कर्जा बढ्यो भनेर अहिले चौतर्फी त्रास फैलिएको छ । तर, निष्क्रिय समूहमा वर्गीकरण हुने कर्जामा २५ देखि १०० प्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजन) राख्नु पर्ने भएकाले