सरकारले अघि बढायो बाँसबारी जग्गा फिर्ताको प्रक्रिया, २१

काठमाडौं । सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा फिर्ताको प्रक्रिया अघि बढाएको छ । डिल्लीबजार मालपोत कार्यालयले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएको छ । टोखा

इन्टरनेटको रोयल्टी विवाद समाधान गर्न सरकारी बेवास्ता, नियामक गैरजिम्मेवार

काठमाडौं । इन्टरनेट सेवाप्रदायकहरूको रोयल्टी तथा मर्मत सेवा शुल्कमा देखिएको विवाद समाधान गर्न सरकारले बेवास्ता गरिररहेको छ भने नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण जिम्मेवार भएर निर्णय गर्न सकेको छैन ।

राष्ट्र बैंकले ५० करोड माथिको कारोबार गर्ने सहकारीको नियमन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन संशोधन गरि ५० करोड माथिको कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकले गर्न सक्ने प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ । लामो समयदेखि सहकारीमा समस्या भएको

अर्थतन्त्रको वाह्य क्षेत्र सुधारियो भनेर खुशी हुने अवस्था छैन, देश गहिरो आर्थिक मन्दीमा जाँदैछ: खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा भएको सुधारलाई देखाएर अर्थतन्त्रमा सुधार आयो भन्न नसकिने बताएका छन् । मंगलबार नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको मुलुकको वर्तमान आर्थिक

वाह्य क्षेत्रमा आएको सुधार छैन दिगो, आर्थिक गतिविधि नबढाए अर्थतन्त्र ठूलो समस्यामा पर्ने

कुल आयातको करिब ५७ प्रतिशत हिस्सा ओगट्ने २० बस्तुको आयात मात्रै गत वर्षभन्दा ९.२ प्रतिशत तथा अघिल्लो वर्षभन्दा २४.३ प्रतिशतले घटेको अवस्थामा रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षभन्दा ५५.९५ प्रतिशत र गत

भारतमा पेटिएममाथिको कारबाहीले ‘इसेवा’जस्ता वालेट र राष्ट्र बैंकले सिक्नुपर्ने पाठ

काठमाडौं । नेपाल र भारतमा डिजिटल वालेटको विकासको कथा लगभग सँगसँगै जान्छ । स्थापनाको हिसाबले नेपालमा डिजिटल वालेटको प्रयोगमा क्रान्ति ल्याउने इसेवाको सुरुवातमा सन् २००९ मा भएको थियो । भारतमा

किन हराउँदै छ उद्योगी व्यवसायीको आत्मविश्वास ?

काठमाडौं । माओवादी द्वन्द्व कालमा त्रासको वातावरण थियो । कतिबेला कहाँ के हुन्छ, टु‌‌गो थिएन । बिहान घरबाट निस्केको मान्छे बेलुका घर आउँछ कि आउन्न भन्ने ठेगान थिएन । उद्योगी

५ अर्बपतिको अर्ब डुबाएको युटिएलले २० करोड घरभाडा पनि तिरेन

काठमाडौं । चर्चित ५ नेपाली अर्बपतिको १ अर्ब रुपैयाँभन्दा बढी डुबाएको युटिएलले घरभाडा समेत तिरेको छैन । युटिएलले पुतलीसडकस्थित त्रिवेणी ग्रुपको त्रिवेणी कम्प्लेक्सको पनि भाडा नतिरेको हो । युटिएलले ८/९

दूरसञ्चार प्राधिकरणमा एमडीएमएस आतंकः अख्तियारको छानबिन गहिरिएसँगै कर्मचारी मौन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गत कात्तिक २० गतेबाट लागू गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद गर्दा अनियमितता भएको विषयमा छानबिन गहिरिएसँगै प्राधिकरणमा एमडीएमएस आतंक बढेको छ । सरकारी

बाँसबारी जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी पक्राउः राजनीतिक प्रतिशोध कि कर्पोरेट वार ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६० वर्षीय व्यवसायी अरुण चौधरीलाई बिहीबार पक्राउ गर्यो। तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा व्यक्तिको नाममा ल्याएको आरोप लगाउँदै हंगेरीका