कृषिमन्त्रीको बयानः मालपोतका कर्मचारीले मध्यरातमा जग्गाको कित्ताकाट गर्दारहेछन्

काठमाडौं । ३ नम्बर प्रदेश सरकारले पनि जग्गा कित्ताकाट बन्द गरेको लामो समय भएको छ । यसबाट खैलाबैला मच्चिएको छ । अहिले के हल्ला फैलिएको छ भने –रातिराति व्यापकरुपमा जग्गा

नेपालको बैंकिङ्ग इतिहासमा माछापुच्छ्रेले पहिलोपटक सुरु गर्यो आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘मायाँ’

काठमाडौं । माछापुच्छ्रे बैंकले आर्टिफिसियल इन्टेलिजेन्स सेवा‘माया’को शुरुवात गरेको छ । हाल‘माया’को सेवाबैंकको वेबसाईट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको र ‘माया’मार्फत माछापुच्छ्रे बैंकका सेवा सुविधाहरु लगायतबैंकिङ्ग सम्बन्धी जिज्ञासाहरुको जवाफपाउन सकिनेछ

एयरलाइन्स बिजनेशमा आइएमइ समूहः सलाम एयर भित्र्यायो, सस्तो मूल्यमै जहाज चढ्न पाइने

काठमाडौं । सेवा व्यवसायमा स्थापित भएको व्यावसायिक घरानामा आइएमइ समूहले एयरलाइन्स बिजनेशमा पनि हात हालेको छ । आइएमइ समूहले ओमन एयरको १७४ सीट क्षमता भएको सलाम एयर नेपाल भित्र्याएको छ ।

बार्षिक १११ अर्ब राजस्व तिर्छ अटोमोबाइल्स क्षेत्र, सडक मर्मत शुल्क मात्रै साढे ९ अर्ब

काठमाडौं । सरकारले अटोमोबाइल्स क्षेत्रलाई अनुत्पादक भन्दै बेलाबेलामा नीतिगत असहयोग गर्ने गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट अटो मोबाइल्स क्षेत्रमा जाने कर्जामा कडाइ गर्दै बेलाबेलामा यसको सीमा तोक्ने गरिएको

नाडा अटो शोको तयारी पूरा, विद्युतीय सवारी साधनको प्रचारमा ब्यवसायी

काठमाडौं । प्रत्येक बर्षजस्तै यो बर्षको नाडा अटो शोको तयारी पूरा भएको छ । यस बर्ष सवारी साधन विक्रेता ब्यवसायीहरुले विद्युतीय सवारी साधनको प्रचार प्रसारलाई मुख्य रुपमा जोड दिने भएका

स्थलगत अध्ययन बिना ३६ आयोजनालाई विद्युत् विकास विभागको पत्र, किन यस्तो लापरवाही ?

काठमाडौं । यही भदौ १९ गते विद्युत् विकास विभागले ३६ वटा जलविद्युत् आयोजनालाई प्रगति विवरण बुझाउन पत्राचार गर्यो । आयोजनाको प्रगति एकदमै कम भएको भन्दै विभागले उनीहरुलाई १५ दिन भित्र

अर्थमन्त्री भने–भूकम्प पीडितको ऋणमा ब्याजदर वृद्धि हुँदैन

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले भूकम्पपीडितका घर निर्माणका लागि उपलब्ध गराएको सहुलियत ऋणको ब्याजदर वृद्धि नगरिने बताएका छन् । अर्थ मन्त्रालय पुगेका भूकम्प सहुलियत कर्जा पीडित सहजीकरण तथा समन्वय समितिका

अब भिडियो वा टेलि कन्फरेन्सबाटै बैंक सञ्चालक समितिको बैठक बस्न सक्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालक समितिको बैठक बस्न सबै सञ्चालकहरु भौतिकरुमा अनिवार्य बैठकमा उपस्थित नभए पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एकिकृत निर्देशिकामा

एक वर्षमा के के गर्यो मकवानपुरको थाहा नगरपालिकाले ? यस्तो छ मेयर बिष्टको बयान

काठमाण्डौ । प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुर जिल्लाको एकमात्र नगरपालिका हो थाहा । मकवानपुर जिल्लामा १ उपमहानगर, १ नगर र ८ गाउँपालिका छन् । थाहा नगर देशकै एक

६० वटा निर्माण कम्पनी खारेज, यी हुन् खारेज भएका कम्पनी (नामावली सहित)

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयले ६० वटा निर्माण व्यवसाय कम्पनी खारेज गरेको छ । मन्त्रालयले म्याद भित्र निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगरेको भन्दै विभिन्न ६० कम्पनी खारेज गरेको