शसस्त्र प्रहरीमा २ हजार जनाको जागिर खुल्यो, कहाँ

काठमाण्डौ । शसस्त्र प्रहरी बलमा ठूलो संख्यामा जागरिको अवसर खुलेको छ । २ हजार ४० जना प्रहरी शसस्त्रले माग गरेको हो । हिजोमात्र नेपाली सेनामा २ सयलाई अधिकृत पद जागिर खुलेको

यो पटकको ‘नाडा अटो शो’मा बैंक र बीमाको स्टल नहुने, विद्युतीय सवारी मूख्य आकर्षण

काठमाडौं । यसपालीको ‘नाडा अटो शो’मा यसपाली बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको स्टन नरहने भएको छ । अटो व्यवसायीहरुको कुम्भ मेला मानिने नाडा अटो शोमा पहिलोपटक बैंक र

पुनर्निर्माणका लागि स्थानीय तहलाई परिचालन गरिने, अब काम होला कि ?

काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास लगायतका भौतिक संरचनाहरुको पुनर्निर्माणलाई थप सहज र छरितो बनाउन भूकम्प प्रभावित क्षेत्रका स्थानीय तहहरुलाई परिचालन गर्ने निर्णय गरेको छ ।

खसीबोकाको मूल्य बढ्ने, महङ्गो हुने भो यसपालीको दशैं

काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकामा खसीबोका आयात बढ्न थालेको छ । पछिल्लो समय दैनिक १२ गाडी खसीबोका आयात हुने गरेको चौपाया खरिद विक्री संघका संरक्षक दीपक थापाले जानकारी दिए

बङ्गलादेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह-ऊर्जा क्षेत्रमा लगानी बढाऊ

ढाका । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र बङ्गलादेशबीच भएको ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीले ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने र त्यसले दुबै देशलाई फाइदा गर्ने बताएका छन्

गणेशमान सिंह अध्ययन प्रतिष्ठानको अभियान- ‘दश वर्षमा दश हजार युवा उद्यमी’

काठमाडौँ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले समुन्नत नेपाल र सम्पन्न नेपाल निर्माणका लागि युवा उद्यमशीलता विकास कार्यक्रमलाई अगाडि बढाउने भएको छ । प्रतिष्ठानले १६औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा युवा

पाँच नेपाली साउदीमा अलपत्र, कुटपिट गर्दै मोबाइल लुटेको गुनासो

बेनी । रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुग्नुभएका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्तीसहित

काठमाडौं हेटौडा सुरुङ मार्ग बनाउन चिनियाँ कम्पनीसँग सम्झौता

काठमाडौं । काठमाडौं हेटौडा सुरुङ मार्ग बनाउन चिनियाँ कम्पनी सहमत भएको छ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले सुरुङ मार्ग बनाउने जिममा पाएको थियो । तर,यसको अनुमति भने अहिले कम्पनीसँग

तत्काल मर्जर प्रक्रिया नटुङ्ग्याए एभरेष्ट र लक्ष्मी बैंकलाई राष्ट्र बैंकले कारबाही गर्ने

काठमाडौं । तत्काल मर्जरको प्रक्रिया नटुङ्ग्याए एभरेष्ट बैंक र लक्ष्मी बैंकलाई नियामक राष्ट्र बैंकले कारबाही गर्ने भएको छ । मर्जरको हल्ला चलाएर सेयर बजारमा खेलबाड गरेको भन्दै राष्ट्र बैंकले कारबाही

३ वर्षभित्र नेपाल आलुमा आत्मनिर्भर हुने सरकारी लक्ष, परीक्षणमा उन्नत जातको बिऊ

काठमाडौं । अबको ३ वर्षभित्र आलुको आयात प्रतिस्थापन गर्ने सरकारले लक्ष लिएको छ । गत आर्थिक वर्ष २०७४÷७५ सालमा २८ लाख मेट्रिकटनको हाराहारीमा आलु उत्पादन भएको भएको थियो । ९०