अन्यत्र प्रतिकेजी ७० रुपैयाँ हुँदा भाटभटेनीले कसरी बेचिरहेछ

काठमाडौं । बजारमा चिनीको मूल्य ७० रुपैयाँभन्दा माथि पुगेको बेला भाटभटेनी सुपर मार्केटले भने ५९ रुपैयाँ प्रतिकेजीमा विक्री गरिरहेको छ । बजारमा उपलब्ध मूल्यभन्दा प्रतिकेजी ११ रुपैयाँ सस्तोमा भाटभटेनीले कसरी

ब्यवसाय गर्न ५ करोडसम्म धितो नराखी ऋण पाइने, सर्टिफिकेट धितोमा ७ लाखसम्म

काठमाडौं । सरकारले ब्यवसायिकता बृद्धि गर्न सहुलियत ब्याजदरका साथै धितो नराखी ऋण पनि लिन सकिने विकल्प दिएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाहरुबाट कुनै पनि प्रकारको ऋण लिन धितो

पैसा नकमाउनेलाई अब अमेरिकाले ‘ग्रिनकार्ड’ नदिने

बाल्टिमोर । अमेरिकी राष्ट्रपति ट्रम्प प्रसाशनले आप्रवासी र अमेरिकामा आवासीयहरुलाई दिने स्थायी आवासको अधिकार (ग्रिनकार्ड)को प्रक्रियामा थप कडा नियमहरु थप्ने भएको छ । राष्ट्रपतिमा निर्वाचित हुनु अगाडिदेखि नै ट्रम्प आप्रवासीप्रति

प्रस्तावित बीमा ऐनः केही कर्मचारीको जागिरै जाने, एजेन्टलाई कस्न नयाँ प्राबधान

काठमाडौं । प्रतिनिधिसभामा दर्ता भएको प्रस्तावित बीमा ऐनका प्रावधानले बीमा कम्पनीमा कार्यरत केही उच्च पदस्थ सहितका कर्मचारीको जागिरै संकटमा पर्ने भएको छ । प्रस्तावित ऐनको दफा ५७ को उपदफा २

‘कर छली’को अनुगमनमा निस्कियो राजस्व प्रशासन, देशभरका कर कार्यालयको टोली बजारमा

काठमाडौं । करदाताले कर कानुनको पालना गरे नगरेको अनुगमनमा कर प्रशासन निस्किएको छ । आन्तरिक राजस्व विभागको निर्णय अनुसार देशभरका कर कार्यालय र करदाता सेवा कार्यालयका अनुगमन टोली बजारमा निस्किएको

माथिल्लो अरुण कम्पनी मोडलमा निर्माण गरिने, सर्वसाधारणले सेयर पाउने

काठमाडौं । सरकारले संखुवासभामा रहेको ७२५ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना सर्वसाधारणलाई समेत सेयर दिने गरी कम्पनी मोडलमा निर्माण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले नेपाल विद्युत प्राधिकरणको

दशैंको मुखमा ओली सरकारको जनतालाई उपहार, गाडी भाडा १० प्रतिशत बढ्यो

काठमाडौं । नेपालीहरुको ठूलो चाड दशैं अगाडि सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने भएको छ । शनिबार राती यातायात व्यवस्था विभाग र यातायात व्यवस्था विभागबीच भएको सहमति अनुसार सरकार

बूढीगण्डकी प्रभावितलाई प्रतिआना २५ लाखसम्म मुआब्जा दिन माग

गोरखा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलासययुक्त आयोजनाको डुबान क्षेत्रका प्रभावितले आरुघाट बजारको मुअब्जा निर्धारण गर्दा प्रतिआना रु २५ लाख सम्म दिइनुपर्ने माग गरेका छन् ।

शुरु भो दशैँको तयारी, सरकारले पसल अनुगमन गर्ने तथा एक हजार खसी बोका र च्याङग्रा ल्याउने

काठमाडौं । चाडपर्वलाई मध्य नजर गर्दै विभिन्न सरकारी निकायहरुले दशैँका लागि छुट्टा छुट्टै तयारी शुरु गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पेट्रोल पम्प र ग्यास सिलिन्डरमा अनुगमन

आयल निगम भन्छ-अब पेट्रोलियम पदार्थको हाहाकार हुन्न

काठमाडौं । केही दिन यता बजारमा पेट्रोल तथा डिजेलको अभाव सिर्जना भएको देखिएपनि अब यो समस्या हट्ने नेपाल आयल निगमले जनाएको छ । थानकोट डिपोका कार्यलय प्रमुख भरत रेग्मीका अनुसार