चालकको आन्दोलनले बन्दरगाहमै थन्कियो रासायनिक मल

वीरगञ्ज । नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएको

निर्माण व्यवसायीलाई चेतावनी, प्रधानमन्त्री भन्छन्- गुणस्तरहीन काम गर्नेलाई कारवाही हुन्छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बर्ताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको

ट्याङ्कर चालकले पेट्रोलियम पदार्थको ढुवानी रोके, सम्झौता रद्द गर्न सकिने आयल निगमको चेतावनी

काठमाडौं । नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । निगमले एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल

चिनियाँ लगानीकर्तालाई उपराष्ट्रपति पुनको आह्वान-नेपालमा लगानी बढाऊ

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले शिष्टाचार भेट गरेका छन् । भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन

नेपालगञ्ज विमानस्थल स्तरोन्नति हुँदै, दिल्ली उडानको तयारी

नेपालगञ्ज । नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ । नेपालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, प्रतिक्षा कक्ष र व्यवस्थित खाजा घरको निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय र

४२ करोडको लागतमा यस्तो बन्दैछ महाराजगञ्ज चिकित्सा क्याम्पसको नयाँ भवन (भिडियोसहित)

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तरगतको प्रमुख क्याम्पसका रुपमा रहेको महाराजगञ्ज चिकित्सा क्याम्पस अहिलेसम्म पुरानो भौतिक संरचनामा सञ्चालन गइरहेको छ । महाराजगञ्जमा रहेको टीयू टिचिङ हस्टिलको आडैमा

दिगम्बर झा र मदन खरेलहरुमा प्रधानमन्त्री ओलीले समृद्धिको सपना देखेपछि…

काठमाडौँ । दुई तिहाई प्राप्त वर्तमान सरकारको मुख्य नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ छ । सरकारका प्रधानमन्त्रीले यही भाषण गर्छन् । मन्त्रीहरु पनि प्रधानमन्त्रीको सिको गरेर यस्तै भाषणलाई दोहो¥याई तेहे¥याई

सुधीर बस्नेतको ऋणकहानीः कुन बैंकले कति ऋण दिए, कति असुल्दैछन् ? (प्रमाणसहित)

सुधीर बस्नेतले कुन परियोजनाका लागि कति सालमा कुन बैंकबाट कति ऋण लिएका थिए ? सावाँ ब्याजसहित बैंकले कति रकम असूलीका लागि अगाडि बढाएको प्रक्रिया कहाँ छ ? र, बस्नेतले ऋण

असोज १२ देखि सुपथ मूल्य पसल सञ्चालन हुँदै, सबै खुद्रा पसलले सस्तोमा सामान बेच्नु पर्ने

काठमाडौें । यसवर्षको दशैंका अवसरमा सबै खाद्य खुद्रा पसलहरुले सुपथ मूल्यमा सामान बेच्नु पर्ने भएको छ । उपभोक्ताहरुले पनि सबै खुद्रा पसलहरुबाट सुपथ मूल्यमा सामान खरिद गर्न पाउने भएका छन्

लोकमान्य गोल्छा, देवी भट्टचन, हेमराज ढकाल, हरिभक्त र अशोक शेरचनसहित ११ व्यवसायी सम्मानित

काठमाडौं । सरकारले ११ व्यवसायीलाई सम्मान गरेको छ । संविधान दिवसको अवसरमा सरकारले विभिन्न पदकबाट व्यवसायिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै सम्मान गरेको हो । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त