अखाद्य पदार्थको प्रयोग गर्ने बानेश्वरको संगम स्वीट्समा शिलबन्दी

काठमाडौं । खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभागले आज बानेश्वरको संगम स्वीट्स पसल शिलबन्दी गरेको छ । अखाद्य पदार्थको प्रयोग र न्युनतम मापदण्ड पूरा नगरेको भन्दै विभागले संगम स्वीट्स पसल

अर्थ र उद्योगमन्त्रीको भर परेनन् प्रधानमन्त्री, निजी क्षेत्रसँग आफैले डिल गर्न फोरम बनाए

काठमाडौं । कर सम्बन्धी कानून लगायतका विषयमा सहजीकरण गर्न अर्थ मन्त्रालय छ । उद्योग, वाणिज्य र व्यापारिक क्षेत्रका कानून लगायत विषयमा सहजीकरण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय छ ।

बीमा कम्पनीका सेयरधनी र बिमितमध्ये कसलाई बढी फाइदा ? कसरी तय हुन्छ बोनस दर ?

काठमाडौं । नेपालमा अझै पनि बीमाको बारेमा जानकारी कम छ भन्ने गरिन्छ । तर, नबुझेकोले भन्दा पनि बुझेकैले बीमा नगरेको कारण यसको दायरा कम भएको भन्ने आवाज पनि नसुनिएको होइन

विकास बैंक मध्येको अब्बल मुक्तिनाथको सेयर मूल्य किन घट्यो ? यसो भन्छन् जानकारहरु

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये राम्रो मानिदै आएको मुक्तिनाथ विकास बैंकको सेयर मूल्य पछिल्लो समय घट्दै गएको छ । घट्दो क्रममा रहेको मुक्तिनाथको सेयर मूल्य गत बर्ष असोज १७ गते

महालेखालाई २०४८ सालको ऐनले दिएको अधिकार पनि कटौति गर्यो नयाँ ऐनले

काठमाडौं । महालेखा परीक्षकको कार्यालयलाई २०४८ सालको ऐनले दिएको अधिकार पनि कटौति गरेर सरकारले नयाँ ऐन संसदमा दर्ता गराएको छ । सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा दर्ता गराएको

सुन आयातको कोटा बढाइदै, अब दैनिक २५ केजी ल्याउन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक कोटा बढाउने भएको छ । माग अनुसार सुन नपाइएको भन्दै ब्यवसायीले गुनासो गरेपछि राष्ट्र बैंकले अहिलेको दैनिक २० केजीको कोटा बढाएर २५

टिभी किन्दा अफरै अफर, कुन कम्पनीमा के छ ?

काठमाडौं । के तपार्इँ दशैं तिहारको अवसरमा नयाँ टिभी किन्ने योजनामा हुनुहुन्छ ? पक्कैपनि हुनु हुन्छ होला । यदी टिभी किन्न सोचमा हुनुहुन्छ भने विभिन्न कम्पनीले धेरै प्रकारका अफर दिदैछन्

एभरेष्ट र लक्ष्मी बैंकको मर्जर भाँडिने खतरा ! यस्तो छ कारण

काठमाडौं । दुई वर्षदेखि प्रक्रियामा रहेको एभरेष्ट बैंक र लक्ष्मी बैंकको मर्जर अन्तिम समयमा आएर भाँडिने खतरा बढेको छ । सेयर आदान–प्रदान अनुपात (स्वाप रेसियो)मा कुरा नमिलेपछि मर्जर भाँडिने खतरा

नक्कली भूकम्प पीडितलाई अनुदान तत्काल फिर्ता गर्न सरकारको ताकेता

काठमाडौं । भूकम्प पीडित भन्दै गलत तरिकाले, गलत सिफारिश गराएर अनुदान रकम लिएको भए त्यो तपाईका लागि अब दुःख पाउने मेलो हुन सक्छ । गलत मनसायका साथ सरकारी रकम लिएको,

कति बढ्यो तपाइको तलब ? सरकारीमा राम्रै, निजीमा शुन्य, बैंकिङमा सामान्य

काठमाडौं । सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत तलब बढाएन भनेर सरकारी कर्मचारी अझै गुनासो गरिरहेका छन् । सरकारले नै कर्मचारीको तलब नबढाएपछि निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब बढ्ने