एयरलाइन्स भन्छन् ‘दशैँको बुकिङ सकियो’

काठमाडौं । दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका छन् । यसले खासगरी, लामो तथा दूर्गम गन्तब्यमा जाने यात्रुलाई थप समस्या बेहोर्नुपर्ने देखिन्छ ।

गुलियो चिनीमा साल्ट ट्रेडिङको टर्राे राजनीति, ‘सुपथ मूल्य पसल’मा १७ रुपैयाँ महंगो

काठमाडौं । सरकारले सुपथ मूल्य पसलमा चिनी विक्रीमा रोक लगाएको छ । सरकारी अनुदान लिएर पनि बजार भाउभन्दा पनि प्रतिकेजी १७ रुपैयाँ महंगोमा ‘सुपथ मूल्य पसल’मा चिनी बेचेपछि सरकारले रोक

प्रदेश ३ का १० स्थानमा हिल स्टेशन बन्दै, कस्तो बन्छ हिल स्टेशन ?

काठमाण्डौ । ३ नम्बर प्रदेश सरकारले प्रदेशका १० स्थानलाई हिल स्टेशनको रुपमा विकास गर्ने भएको छ । उद्योग, पर्यटन र वन तथा वातावरण मन्त्रालयले १० वटा हिल–स्टेसनको छनोट गरेको छ ।

गाउँको निक्षेप उठाएर सहरमा ऋण दिन्छन् बैंकः कुन स्थानीय तहमा कति निक्षेप संकलन गरे, कति ऋण दिए ?

काठमाडौं । गाउँको बचत उठाएर बैंकले ठूला सहरमा कर्जा दिएको देखिएको छ । ६ वटा महानगरमा रहेका वाणिज्य बैंकका शाखाले संकलन गरेको निक्षेप र प्रवाह भएको कर्जा हेर्दा बैंकहरुले बढी

सुपथ मूल्य पसलमा कुन खाद्य सामाग्रीको मूल्य कति ?

काठमाडौं । सरकारले चाडपर्वमा खाद्य सामाग्री खरिद गर्दा उपभोक्ता नठगिउन भनेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सुपथ मूल्य पसलमा २ रुपैयाँ देखि ५० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ

इटहरीका शम क्षेत्री, जो मजदुरी गरेरै मलेसियामा मासिक १५ लाख कमाउँछन्

क्वालालम्पुर, मलेसिया । वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान

पाँच तारे होटलको सेयरमा किन आकर्षित भएनन् लगानीकर्ता ?

काठमाडौं । लगानीकर्ताहरु बैंकप्रति आकर्षित हुँदा तारे होटलको सेयर मूल्य घट्दै गएको छ । बर्षको अनुपातमा तारे होटलहरुको सेयर मूल्य घट्दो क्रममा रहदा र्याडिसन होटलको सेयर मूल्य घटाई भने अन्यको

४ खर्ब ऋणले थिचेपछि टेलिकम बिजनेशबाट बाहिरिने अम्बानीको घोषणा

काठमाडौं । कुनै बेला भारतमा नम्बर वान टेलिकम कम्पनीका रुपमा रहेको आरकमले टेलिकम बिजनेसबाट निस्किने घोषणा गरेको छ । व्यवसायी अनिल अम्बानीले टेलिकम बिजनेशबाट निस्किएको घोषणा गर्दै ऋणको बोझले दबिएर

सुरुङमार्ग निर्माण गर्न प्रदेश सरकारको गृहकार्य, बिज्ञहरुसँग छलफल

हेटौंडा । प्रदेश सरकारको गौरवको योजना हेटौंडाबाट काठमाण्डौ जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माणका लागि प्रदेश सरकारले थप गृहकार्य थालेको छ । प्रदेश सरकारले सुरुङ मार्गको निर्माणका लागि विस्तृत अध्ययन

मलेसिया जाने कामदारको भिसा र प्लेन टिकट रोजगारदाताले नै दिने

काठमाडौं । रोजगारदाता कम्पनीले नै सबै खर्च व्योहोरेर नेपाली कामदार लैजान मलेसिया सरकार सहमत भएको छ । वैदेशिक रोजगारीको नाममा केही सिमित व्यक्ति मात्रै मोटाएको र हजारौं कामदार पीडित बन्नु