कर्जा बिस्तारमा बैंकहरु आक्रमकः ८ अर्ब निक्षेप बढाएर

काठमाडौं । पछिल्लो समय बैंकहरु कर्जा विस्तारमा आक्रमक देखिए छन् । लगानी योग्य पुँजी (तरलता) केही सहज भएपछि बंैकहरु कर्जा विस्तारमा आक्रमक देखिएका हुन् । पछिल्लो एक हप्तामा बैंकहरुले ८

एयर एशियाको बक्यौता २५ करोड माथि, जहाज रोक्ने विमानस्थलको तयारी

काठमाडौं । नेपालमा उडान गरिरहेको मलेसियाको विमान सेवा प्रदायक कम्पनी एयर एशियाले २५ करोड रुपैयाँ तिर्न आनाकानी मात्रै गरेको छैन, उडान नै बन्द गर्ने घोषणा गरेको छ । सो विमान

धितोपत्र बोर्डको संकिर्णता, नियामकभन्दा आइएनजीओको सदस्य भएकोमा गर्व

काठमाडौं । नेपाल धितोपत्र बोर्ड नेपालको पुँजी बजारको नियामक निकाय हो । नेपालको पुँजी बजारसँग सम्बन्धित नीति नियम बनाउने, कार्यान्वयन गर्ने र समग्र पुँजी बजारलाई सहजीकरण गरेर विकास गर्ने जस्ता

हानाथाप बढेपछि कर्मचारी विदेश भ्रमणमा जानेबारे कार्यविधि बनाउँदै राष्ट्र बैंक

काठमाडौं । विदेश भ्रमणलाई लिएर कर्मचारीबीच हानाथाप र अनावश्यक प्रतिस्पर्धा बढेपछि राष्ट्र बैंकले यससम्बन्धी कार्यविधि नै बनाउने भएको छ । कार्यविधि नहुँदा ब्यवस्थापनको तजविजी अधिकारले कर्मचारीले विदेश भ्रमणको अवसर पाउने

बेतन कर्णालीका लागि सञ्चय कोषले जुटायो करिब ३ अर्ब, सेयरमा लगानी नगर्नेलाई आवेदन दिन म्याद

काठमाडौ. । कर्मचारी सञ्चय कोषले बेतन कर्णाली हाइड्रोपावरका सञ्चयकर्ताबाट ०.७५ प्रतिशत रकम जुटाउन थालेको छ । कोषले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट प्रत्येक सञ्चयकर्ताको सञ्चित मौज्दातको ०.७५ प्रतिशत रकम शेयरमा

दशैं नजिकै आइसक्यो, सहुलियतको चामल पुगेन विकट क्षेत्रमा, कारण यस्तो छ

गोरखा । दशैँ नजिकिँदै गर्दा गोरखाको विकट उत्तरी क्षेत्रका लागि सरकारले सहुलियतमा दिने गरेको चामल अझैसम्म पुग्न सकेको छैन । उत्तरी क्षेत्रका साविकका १३ गाविसका स्थानीयवासीलाई सहुलियत दरमा बिक्री गर्न

गुलियो चिनीमा टर्रो खेलः सरकार र ब्यापारी मिले, किसान र उपभोक्ता ठगिए

काठमाडौ. । सरकारको व्यापारिक संस्थाको रुपमा परिचित साल्ट टे«डिङले प्रतिकेजी ७६ रुपैयाँमा चिनी बिक्री गर्दै आएको छ । दशैका लागि भन्दै उसले सहुलियत पसलमा ७१ रुपैयाँ प्रतिकिलो बिक्री गरेपछि बाणिज्य

अर्थमन्त्रीको हस्तक्षेपको प्रतिक्रियाः एफएटीएफ बैठकमा राष्ट्र बैंक जान मानेन

काठमाडौं । अर्थमन्त्रालयको अनावश्यक हस्तक्षेपपछि असोज अन्तिममा फ्रान्सको पेरिसमा हुने सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय बैठकमा जान राष्ट्र बैंकले इन्कार गरेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नरलाई पठाउनका लागि अर्थ

मौद्रिक नीतिको प्रभावः सिम्रिक एयर र अटोवेज प्रालिले गराए ऋणको रेटिङ

काठमाडौं । चालु आर्थिक बर्षको मौद्रिक नीतिले गरेको ब्यवस्था अनुसार ऋण लिन चाहने कम्पनीहरुले ऋणको रेटिङ गराउन थालेका छन् । निजी क्षेत्रबाट संचालित एयर लाइसन्स सिम्रिक एयर र निजी तथा

सहकारी पीडितलाई न्याय दिन गौरीबहादुरको ठाउँमा आए युवराज, भन्छन्- न्याय दिलाएरै छाड्छु

काठमाडौं । सहकारी र अपार्टमेन्ट पीडितलाई न्याय दिनका लागि सरकारले गठन गरेको समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा युवराज सुवेदी नियुक्त भएका छन् । उच्च अदालतका न्यायधीस भएर काम