स्थानीय र प्रदेश सरकारलाई अनुदान दिने बाटो खुल्दै,

काठमाडौं । संघीय (केन्द्र) सरकारले स्थानीय तह र प्रदेश सरकारलाई दिने अनुदानको बाटो खुल्ला गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । केन्द्रले स्थानीय तह र प्रदेश सरकारलाई समपूरक र विशेष

प्रतिकित्ता २८० मा एफपिओ हाल्न डराएको नेपाल बैंकको सेयर मूल्य प्रतिकित्ता ३२४ पुग्यो, यस्तो छ कारण

काठमाडौं । नेपाल बैंकको सेयर मूल्यमा पछिल्लो समय बृद्धि भएको छ । यस बर्ष नेपाल बैंकले सेयर लगानीकर्तालाई बोनश खुवाउने सम्भावना देखिएसंगै बैंकको सेयर मूल्यमा वृद्धी भएको पाइएको छ ।

भाटभटेनीकोभन्दा १७ रुपैयाँ महंगोमा चिनी बेच्न सरकारले सुरु गर्यो ‘सुपथ मूल्य पसल’

काठमाडौं । सरकारले यस बर्षको दशैं, तिहार र छठको लागि भन्दै ‘सुपथ मूल्य पसल’ संचालन गरेको छ । यो सुपथ मूल्य पसलमा सरकारी लगानीका साल्ट ट्रेडिङ, नेसनल ट्रेडिङ र खाद्य

पेट्रोलियम मात्रै होइन, ग्यास पनि पाइपलाइनबाटै नेपाल पठाउने भारतको प्रस्ताव

काठमाडौं । भारतले पाइपलाइनबाट नेपालसम्म एलपिजी ग्यास नेपाल भित्र्याउने योजना अघि सारेको छ । पेट्रोलियम पाइपलाइन बारे नेपाल भारत बाणिज्य मन्त्रीस्तरीय बैठकमा भारतका पेट्रोलियम पदार्थ तथा ग्यास मन्त्री धरमेन्द्र प्रधानले

युनियनका नेता साक्षी राखेर अर्थमन्त्रीले दिए सचिबलाई लिष्ट, अर्थका ४ हजारभन्दा बढी कर्मचारी सरुवा हुँदै

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो मन्त्रालय अन्तरगतका कर्मचारी सरुवाको अन्तिम नामावली तयार पारेका छन् । असोज १५ गतेभित्रमा मन्त्रालय अन्तरगतका ४ हजारभन्दा बढी कर्मचारीको सरुवा हुदैछ । तत्कालिन

राष्ट्र बैंकले अर्थमन्त्रीलाई बुझायो ५० करोडभन्दा माथिको लगानीमा ‘हेजिङ’ सुविधा दिने कार्यविधि

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदरमा हुने उत्तारचढाबका कारण लगानीकर्तालाई जोखिममा पर्न नदिने उदेश्यले बनाएको हेजिङ फण्ड सम्बन्धी कार्यविधिको मस्यौदा अर्थमन्त्रीलाई बुझाएको छ । विदेशी मुद्राको उत्तारचढाबका कारण

कहालीलाग्दो अर्थतन्त्रः आर्थिक वर्षको पहिलो महिनामै भुक्तानी सन्तुलन २५ अर्बले ऋणात्मक

काठमाडौं । देशको आर्थिक अवस्था दयनिय बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजानिक गरेको देशको वर्तमान आर्थिक स्थितिले यसको पुष्टि गर्छ । आयात र निर्यातबीचको असन्तुलन चुलिँदै गएपछि

डेपुटी गभर्नरले भूकम्प पीडितको कर्जाको समय थप्ने प्रस्ताब गरेपछि झोक्किए अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गत साता आफू मातहतका नियामक निकायका अधिकारीहरुलाई प्रगति ब्रिफिङ गर्न लगाए । मन्त्रीलाई ब्रिफिङ गर्न राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाल, डेपुटी गभर्नरद्धय चिन्तामणि

स्वदेशी लगानीमै ठूला आयोजना बनाउन यसरी जुटाउन सकिन्छ खर्बौं पुँजी

काठमाडौँ । के सरकारले चन्दा उठाउँछ ? आम मान्छेलाई सोध्ने हो भने सहजै उत्तर आउँछ, अहँ उठाउँदैन । तर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्वदेशी लगानीमा नै ५३०० मेगावाट क्षमताका आयोजना

टिभीको रिमोर्ट चलाउँदा आएको आइडिया, जसले खडा गर्यो ५ अर्ब डलरको कम्पनी

मोबाइल एपबाट होटलको कोठा बुक गर्ने कम्पनी ओयोले १ अर्ब अमेरिकी डलर फण्ड जुटाउने घोषणा गरेको छ । यसको साथै कम्पनी भ्यालुएसन ५ अर्ब अमेरिकी डलरको भएको छ । यो