नागरिकलाई विदेश धकेल्ने सरकारकै नीति

काठमाडौं । सरकारले विदेश जानेहरुका लागि छिटो र छरितो सेवाभन्दै द्रुत गतिमा (२४ घण्टाभित्रै) पासपोर्ट बनाइदिन्छ । राष्ट्रिय परिचयपत्र तत्कालै उपलब्ध गराउँछ । १५ लाख नेपालीलाई समयमै लाइसेन्स नदिएर चिर्कटोका

युपीआईमार्फत भारतसँग‍ डिजिटल कारोबार, नेपाललाई के फाइदा ?

काठमाडौं । सरकारले गत साता नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्नका लागि दुई पक्षीय नियमाकीय संयन्त्र स्थापना गर्ने समझदारी गरेको छ । गत बिहीबार नेपाल राष्ट्र बैंक र

वैदेशिक ऋण परिचालनको प्रगति कमजोर, ७ महिनामा लक्ष्यको २० प्रतिशत रकम आयो

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा लक्ष्यअनुसार वैदेशिक ऋण परिचालन गर्न सरकार असफल भएको छ । चालु आर्थिक वर्षमा वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब रुपैयाँ वित्तीय स्रोत जुटाउने

पोखरा एयरपोर्टमा भ्रष्टाचारको नयाँ रुपः रनवे धसाउँदा ४० मिटर डाँडा काट्नुपर्ने, ४ अर्बको पानी ट्यांकी भत्किने

काठमाडौं । पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदाको आर्थिक चलखेलले राज्यलाई ठूलो नोक्सानी पुगेको छ। चीन सरकारबाट २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण भएको यो विमानस्थल बनाउँदा सीमित व्यक्तिको लाभका

३५ हजार लगानी गरेर अर्बपति बनेका मिनबहादुर गुरुङको ओरालो यात्रा, के होला भाटभाटेनीको भविष्य ?

‘कुनैपनि व्यवसाय गर्दा सफा क्षेत्र रोज्नु पर्छ । वातावरण सफा भएर मात्रै पुग्दैन आफ्नो मन पनि सफा हुनुपर्छ । देश र उपभोक्ताप्रति जिम्मेवार हुनुपर्छ । इमानदारपूर्वक काम गर्नुपर्छ । त्यतिले

पुनर्बिमा कम्पनीको पुँजी २० अर्ब पुर्‍याउने प्राधिकरणको प्रयास, अर्थमन्त्रीको हस्तक्षेपले रोकियो

काठमाडौं । पुनर्बिमा कम्पनीको पुँजी २० अर्ब पुर्‍याउने नेपाल बीमा प्राधिकरण प्रयास तत्काल कार्यान्वयन नहुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको हस्तक्षेपपछि पुनर्बिमा कम्पनीको पुँजी बढाउने प्राधिकरणको प्रयास तत्काल

नेपाललाई ग्रे लिस्टमा राख्ने/नराख्ने मूल्यांकनका लागि एफएटीएफको ‘रिभ्यू मिसन’ काठमाडौंमा

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय प्रमुख संस्था वित्तीय कारबाही कार्यदल (एफएटीएफ) अन्तर्गतको एशिया प्रशान्त क्षेत्र समूह (एपीजी) को टोली नेपाललाई खैरो सूची(ग्रे लिस्ट) मा राख्ने/नराख्ने भन्ने

एनआईसी एशियासहित ७ वाणिज्य बैंक ‘बी’ वर्गमा झरे, हाइड्रोसहित ३१ कम्पनी ‘ए’ मा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको सार्वजनिक गरेको छ । पुस मसान्तसम्मको अद्यावधिक विवरण अनुसार ३१ वटा कम्पनीहरु ‘ए’ वर्गमा परेका छन् । ‘बी’ वर्गमा

ललिता निवास प्रकरण: दुई पूर्वसचिवसहित १३१ जना दोषी ठहर, १ सय ३६ रोपनी जग्गा सरकारकै नाममा

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा दुई पूर्वसचिवसहति १३१ जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त जग्गा

जापानसँगै बेलायतको अर्थतन्त्र पनि मन्दीमा

काठमाडौं । लगातारको संकुचनका कारण बेलायतको अर्थतन्त्र पनि मन्दीमा गएको छ । रोयटर्सकाअनुसार बेलायतको अर्थतन्त्र सन् २०२३ को पछिल्लो दुई त्रैमासमा मन्दीमा गएको हो । बेलायतको कुल ग्राहस्थ्य उत्पादन (जीडीपी)