दुइतिहाइको सरकार र बुझेको अर्थमन्त्रीः अर्थतन्त्र भने ट्र्याक

काठमाडौं । मंसिरको पहिलो सातासम्मको आम्दानी खर्च हेरेर भन्ने हो भने सरकारलाई ४९ अर्ब रुपैयाँ फाइदा छ । सरकारी खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिरको पहिलो सातासम्ममा उठेको

बैंकको अफरः दैनिक १० हजार पाइला हिँड्नुस्, २१ प्रतिशत ब्याज लिनुस्

काठमाडौं । तपाईले दैनिक यात्राका क्रममा पैदल हिँड्ने गर्नुभएको छ ? यदि छ भने बैंक तथा वित्तीय संस्थाले तपाईलाई राम्रो व्याज दिन्छन् । तर, यो नेपालमा होइन, विदेशमा हो ।

बैंकरलाई गभर्नरले झपारेः निक्षेप बढाउन नसक्ने अनि खुरुखुरु मागेजति ऋण दिने ? सीसीडी परिवर्तन हुँदैन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकरहरुलाई झपारेका छन् । निक्षेप बढाउन नसक्ने अनि मागेजति ऋण खुरुखुरश्र दिएर थप ऋण दिने पैसा छैन भन्ने बैंकरहरुले रोइलो गरेको

लगानी बोर्डको निर्णयः आगामी चैतमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने

काठमाडौं । लगानी बोर्डले चैतको दोस्रो साता काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको बोर्डको ३३औं बैठकले लगानी सम्मेलन गर्ने निर्णय गरेको

६६ अर्ब ७७ करोडले निक्षेप बढ्दा, कर्जा १ खर्ब ७४ अर्बले बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले तीन महिनाको अवधीमा निक्षेप २.४ प्रतिशतले मात्र बढाएका छन् । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले तीन महिनाको अवधीमा ६६ अर्ब ७७ करोड

अर्थमन्त्री खतिवडाको निर्णयलाई सर्बोच्चले उल्टायो, महालक्ष्मीलाई लाइसेन्स दिनु

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले गरेका निर्णयलाई सर्बोच्च अदालतले उल्टाएको छ । सर्बोच्चले यसअघि नै महालक्ष्मीलाई लाइसेन्स दिन फैसला गरेको थियो । जस अनुसार बीमा समितिले लाइसेन्सको स्वीकृतिको लागि

विश्व रोजगार बजारमा अर्काे फड्कोः उत्कृष्ट विद्यार्थीलाई नेपाली कलेजबाटै जापानमा रोजगारी

काठमाडौं । ‘नेपालका विश्वविद्यालयमा पढ्दा प्रमाणपत्र पाइन्छ, जागिर पाइदैन’ भन्ने मान्यता तोडिन थालेको छ । नेपालका विश्वविद्यालयमा पढ्ने उत्कृष्ट विद्यार्थीले जापानमा रोजगारीको अवशर पाउने भएका छन् । जापानी कम्पनी ह्युमेन

काठमाण्डौका मालपोतले उठाएको अर्बौं राजश्व कहाँ जान्छ ?

काठमाण्डौ । चालु आर्थिक वर्ष शुरु भए यता मालपोत कार्यालयमा संकलन हुने गरेको रकम कहाँ कसलाई प्रदान गर्ने कुरा अन्योलमा रहेको छ । यो रकम न केन्द्रीय सरकारलाई पठाइएको छ,

अन्तर्राष्ट्रिय बजारमा एकैदिन ८ प्रतिशतले घट्यो इन्धनको मूल्य, किन घटाउँदैन आयल निगम ?

काठमाडौं । पेट्रोलियम पदार्थमा व्यापारसँगै राजनीति पनि जोडिएर आएको हुन्छ । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानाको तेल किने कारवाही गर्ने धम्की दिए । जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको

अरु बैंकलाई नपत्याएका विदेशीले एनएमबि बैंकलाई ऋण दिन कसरी पत्याए ?

काठमाडौं । वित्तीय क्षेत्रमा कर्जा योग्य पुँजी (तरलता) को संकट भएपछि बैंकहरुले विदेशी संस्थाबाट पुँजी ल्याउनका लागि प्रयास गरिरहेका छन् । अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि त्यसका लागि बाटो