भारतीय कम्पनीका दुई प्रवृत्तिः एउटा म्याद थपको दौडमा,

काठमाडौ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जिएमआरको म्याद थप हुने वा नहुने भन्नेमा अन्यौल रहेको बेला भारतीय कम्पनीको अर्को आयोजना अरुण तेस्रोको काम भने धमाधम अगाडि बढीरहेको

मुहान सफा गर्ने अर्थमन्त्रीको कदमले कपडा र जुत्तामा हुने न्यून बिजकिरणको समस्या हट्यो

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको पहलसँगै विदेशबाट आउने तयारी पोशाकमा न्यून बिजकिरणको समस्या हटेको छ । अर्थमन्त्री खतिवडाले मन्त्री पदमा बहाली भएपछि भनेका थिए, ‘भन्सारमा न्यून बिजकिरण गर्ने र

माथिल्लो तामाकोशीः १ कित्ता सेयर किन्दा २० पैसा घाटा, तर पनि किन ओइरिए लगानीकर्ता ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएर दोस्रो बजारमा कारोबार हुन थालेपछि माथिल्लो तामाकोशीको सेयरमा लगानीकर्ताको अत्याधिक आकर्षण देखियो । दोस्रो बजारमा कारोबार भएकै दिनदेखि तामाकोशीको सेयर लगाातार बढ्यो ।

घरजग्गा कर ऐन सहित पाँचवटा ऐन खारेज हुने

काठमाडौं । सरकारले घरजग्गा कर ऐन २०१९ सहित पाँचवटा कानून खारेज गर्ने भएको छ । केही दिन अगाडि कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभामा पेश गरेको नेपालको संविधान

तामाकोशीको सेयर मूल्य ९.९७ प्रतिशतले बढ्यो,३० मिनेटमा ३ करोड ५७ लाखको किनबेच

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । अहिले यसको सेयर कारोबार प्रतिकित्ता ३४२ रुपैयाँमा भएको छ । मार्केट डेप्थमा आइतबारपनि बिक्रीकर्ता देखिएका छैनन् ।

संसारका खर्बपतिको बैठकमा के भन्लान् प्रधानमन्त्री ओलीले ?

काठमाडौं । संसारका खर्बपतिहरुको क्लब मानिने विश्व आर्थिक मञ्चको बैठक स्वीटजरल्यणडको एक पहाडी इलाका डाबोसमा सुरु भएको छ । तर औपचारिक रुपमा भने मंगलबारदेखि बैठक सुरु हुनेछ । संसारका ठूला

जग्गाको कित्ताकाटमा अब घुस चल्दैन: भूमिमन्त्री अर्याल

बुटवल । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले भूमि व्यवस्थापनका लागि शक्तिशाली आयोग गठनको तयारी भइरहेको बताएकी छन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी

टेलिकमलाई टक्कर दिन आयो तामाकोशी, कारोबार भएकै साता बजार पुँजीकरणमा टप टेन

काठमाडौं । सूचिकृत भएको एक हप्तामै माथिल्लो तामाकोशीको सेयरमूल्य ३ गुणाले बढेको छ । गत पुस २६ गते बिहीबार नेपाल स्टक एक्सचेञ्जमा तामाकोशीको १० करोड ५९ लाख कित्ता सेयर सूचिकृत

२० अर्बको पुर्वाधार विकास बैंकमा अर्थमन्त्रीको हस्तक्षेप, अध्यक्ष नहटाए लाइसेन्स दिन्न भनेपछि…

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले हस्तक्षेप गरेर पूर्वाधार विकास बैंकको अध्यक्ष परिवर्तन गर्न लगाएका छन् । अर्थमन्त्री खतिवडाको निर्देशनमा पूर्वाधार विकास बैंकको सञ्चालक समितिले पूर्वमूख्य सचिवसमेत रहेका बिमल कोइरालालाई

कर्मचारीको बोनस काट्ने विधेयकमा कुन सांसदले के संसोधन प्रस्ताव गरे ? (सूचिसहित)

काठमाडौं । श्रमिकको सुविधा काट्ने बोनस ऐनमा गरिएको व्यवस्थालाई संसोधन गर्न सांसद्हरुले प्रस्ताव दर्ता गराएका छन् । कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले केही नेपाल ऐनलाई संसोधन गर्न बनेको