डाभोसमा बैठकमा पहिलो पटक नेपालबाट प्रधानमन्त्रीको सहभागिता

काठमाडौं । स्विटजरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको वार्षिक बैठकबाट नेपालले ठूलो लाभ लिनसक्ने विश्वास गरिएको छ । यही माघ ८ देखि ११ गतेसम्म हुने सो बैठकमा प्रधानमन्त्री केपी शर्मा

बिनोद चौधरीलाई सर्बोच्चको झड्का, सिजी टेलिकमको पक्षमा आएको अन्तरिम आदेश बदर हुने

काठमाडौं । अर्बपति बिनोद चौधरीले टेलिकम सेवा संचालन गर्न नपाउने भएका छन् । सर्बोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा र इश्वर खतिवडाको सयुक्त इजलाशले यसअघि सर्बोच्चले दिएको अन्तरिम आदेश खारेज गरेको

चन्द्र ढकालले भने- गैरकानूनीरुपमा एक रुपैयाँ पनि विदेश लगेको छैन, भ्रम सिर्जना नगरियोस्

काठमाडौं । व्यवसायी चन्द्र ढकालले आफूले गैरकानूनीरुपमा एक रुपैयाँ पनि विदेश नलगेको बताएका छन् । सेन्टर फर इन्भेष्टिगेटिभ जर्नालिज्म (सीआइजे) को समाचारमा ढकालको पनि स्वीस बैंकमा खाता रहेको उल्लेख गरेको

कोशी र नारायणी नदीमा पानीजहाज चलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले कोशी र नारायणी नदीमा पानीजहाज चलाउने निर्णय गरेको छ । मन्त्रिपरिषदले पानीजहाज सञ्चालनका लागि प्रशासनिक संरचनासमेत स्वीकृत गरिसकेको सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

सिभिल, एनसीसी र सेञ्चुरी बैंकलाई के भयो ?

काठमाडौं । आर्थिक वर्षको ६ महिनाभित्रमा सधारणसभा र गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने समय सकिदा समेत निजी क्षेत्रका ३ वटा बैंकले हालसम्म पनि लाभांश घोषणा गरेका छैनन् ।

#NepaLeaks सार्वजनिक, ५५ नेपालीको विदेशमा लगानी

‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरू

छोप्न खोज्दा पनि छोपिएन समस्याः पुस मसान्तमा आधा दर्जन बैंकको सीसीडी रेसियो ८० % माथि

काठमाडौं । बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) गणनामा नियामक नेपाल राष्ट्र बैंक निकै लचिलो हुँदा पनि बैंकहरुको संकट टरेन । राष्ट्र बैंकले अन्तर बैंक सापटी कारोबारलाई निक्षेपमा गणना गरेर सीसीडी

जमिनलाई १० वर्गमा वर्गीकरण, खेतीयोग्य जमिन बाँझो राखे ३ लाख जरिवाना

काठमाडौं । सरकारले जमिनलाई विभिन्न १० वर्गका वर्गीकरण गरी जग्गा बाँझो राखे ३ लाख रुपैयाँ सम्मको जरिवाना गर्ने विधेयक सदनमा दर्ता गरेको छ । सरकारले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी,

किन भएन माथिल्लो तामाकोशीको २ करोड ५४ लाख कित्ता सेयर डिम्याट ?

काठमाडौं , माथिल्लो तामाकोशीले पहिलो चरणका बिक्री गरेको २ करोड ५४ लाख १६ हजार कित्ता साधारण सेयर हालसम्म पनि अभौतिकीरकण नभएको पाइएको छ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले पहिलो चरणमा

एक बैंकले अर्को बैंकबाट ऋण लिएर सीसीडी मेन्टेन गर्दा अन्तरबैंक कारोबारको ब्याज ८ प्रतिशत

काठमाडौं । एक बैंकले अर्को बैंकबाट ऋण लिएर कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) मेन्टेन गर्दा अन्तर बैंक कारोबारको ब्याज चुलिएको छ । पुस मसान्त अर्थात् ३० गते अन्तर बैंक कारोबारको ब्याजदर