लक्ष्य अनुसार राजस्व संकलन गर्न किन असफल भए

काठमाडौं । सरकारले पुस मसान्तसम्म राखेको लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा निकै नै महत्वकाक्षीं राजस्वको लक्ष्य राखिएको थियो ।

इन्भेष्टमेन्ट बैंकलाई राष्ट्र बैंकको पत्रः सुमार्गीले झिकेको ८४ करोड फर्काउनू

काठमाडौं । नेपाल राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकलाई व्यवसायी अजेय सुमार्गीले झिकेको ८४ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको छ । सर्वोच्च अदालतले आइतबार राष्ट्र बैंकलाई सुमार्गीको पैसा फिर्ता गर्न आदेशसहितको

कसले किन्यो नेपाल बैंकको ११ करोडको सेयर ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेपाल बैंकको आइतबार ११ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पछिल्लो महिनादेखि नेपाल बैंकको सेयर कारोबार अत्याधिक बढी हुने गरेको छ । गतसाता

अर्थमन्त्रीको नीतिः राजस्वको लक्ष्य नपुगेपछि अनुत्पादक गाडी पनि उत्पादक, कोषका पैसा तानिँदै

काठमाडौं । केही दिनअघि राजस्वका अधिकारीले गाडी बिक्रेतालाई भन्सारबाट गाडी छुटाउन आग्रह गरे । पुस मसान्त नजिकिएको र लक्ष्य अनुसारको राजस्व संकलन नभएपछि सरकार आफैले भन्ने गरेको अनुत्पादक क्षेत्र गाडी

सरकारी कर्मचारीलाई पेन्सन नदिने विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । सरकारी कर्मचारीलाई पेन्सन नदिने विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभामा अर्थसमितिको प्रतिवेदन सहितको निवृत्तिमरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई सर्वसम्मत रुपमामा पारित भएको हो

कर्मचारी समायोजन विवादः तोकिएको ठाउँमा नजाने कर्मचारीको जागिर चैट पार्लान् त मन्त्री पण्डितले ?

काठमाडौं । सररकराले स्थानीय र प्रदेश सरकारमा जान ६० हजार कर्मचारी तयार भएको बताएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कूल कर्मचारी मध्ये ७० प्रतिशत बढी कर्मचारी

एक पैसाको मूल्य २ लाख ४० हजार रुपैयाँ !

काठमाडौं । एक पैसाको मूल्य कति होला ? धेरैले सहजै उत्तर दिन्छन् एक पैसाको मूल्य एक पैसा नै । तर त्यसो होइन । अमेरिकाको बोस्टनबाट प्राप्त एक समाचारअनुसार एक पैसा

गलत तथ्य पेश गरी आफ्नो पक्षमा अन्तरिम आदेश लिने चौधरीको टेलिकमलाई सर्बोच्चले बोलायो

काठमाडौं । अदालतमा गलत तथ्य पेश गरेर आफनो पक्षमा अन्तरिम आदेश लिएको सिजी टेलिकमलाई सर्बोच्च अदालतले छलफलका लागि बोलाएको छ । सर्वोच्चले सिजी टेलिकमलाई एक साताभित्र छलफलमा आउन भनेको छ।

हवाइ जहाजको भाडा घट्यो, अब कहाँ जान कति रुपैयाँ लाग्छ ?

काठमाडौं । हवाइ इन्धनको मूल्य घटेपछि हवाइ भाडा पनि घटेको छ । वायु सेवा सञ्चालक संघले हवाइ इन्धनको मूल्य घटेपछि जहाजको नयाँ भाडादर सार्वजानिक गरेको हो । नयाँ भाडादर आइतरबार देखि

डेढवर्ष देखि रोकिएको जग्गाको कित्ताकाट खुल्यो, स्थानीय तहले नै कित्ताकाट गर्न पाउने

काठमाडौं । सरकारले डेढवर्षदेखि रोकि राखेको जग्गाको कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी मन्त्री पद्मा अर्यालले शुक्रबार पत्रकार सम्मेलन गरेर जग्गाको कित्ताकाट खुलेको जानकारी दिइन् ।