आधादर्जन म्युचुअल फण्डको रिपोर्टः खुद सम्पत्ति मूल्यमा सुधार

काठमाडौं । सञ्चालनमा रहेका म्यूचुअल फण्डमध्ये ६ वटाले पुस महिनाको मासिक रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्ट अनुुसार यो महिना फण्डहरुको प्रति इकाई खुद सम्पती मूल्यमा सुधार आएको छ ।

नेपाली उद्योगको २ चरित्रः बियरको उत्पादन ३३%ले बढ्दा, चामलको उत्पादन ६६%ले घट्यो

काठमाडौं । कृषि प्रधान देश नेपालमा चामल उद्योगको उत्पादन क्षमता र उत्पादन हरेक वर्ष कमजोर बन्दा वियर उद्योगको उत्पादन क्षमता र उत्पादन बढ्दै गएको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक

ज्ञानेन्द्रलाल प्रधानले उद्योग वाणिज्य महासंघको कोषाध्यक्षबाट राजिनामा दिए

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कोषध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले पदबाट राजिनामा दिएका छन् । आइतबार बसेको महासंघको कार्याकारीणी बैठकमा कोषध्यक्ष प्रधानले राजिनामा दिएका हुन् । कृषि उद्यम केन्द्रमा भएको अनियमितताको

घरजग्गा खरिदबिक्री घट्यो, घर बनाउनेको संख्या बढ्यो

काठमाडौं । घरजग्गा कारोबारमा सुस्तता आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७४/७५ को आर्थिक गतिविधिको अध्ययनले घरजग्गा रजिष्ट्रेशनको संख्या घटेको देखाएको छ । आर्थिक वर्ष

सीसीडीको तनावले दैनिक अर्बौंको अन्तरबैंक कारोबार, ब्याजदर ६ प्रतिशत

काठमाडौं । पुस अन्तिम सातादेखि आकाशिएको अन्तर बैंक कारोबारको ब्याजदर माघ लागेपछि पनि घटेको छैन । बैंकहरुलाई कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) मेन्टेन गर्न तीब्र दबाब परेपछि अन्तर बैंक कारोबारको ब्याजदर

सेयरमा प्यान बहस: नेप्से उपप्रबन्धक र लगानीकर्ताको चर्काचर्की, सीइओ साउद हेरिरहे (भिडियोसहित)

शुक्रबार बिहान साढे ११ बजेका लागि लगानीकर्ताहरुलाई नेपाल स्टक एक्सचेञ्जले छलफलका लागि बोलाएको थियो । विषय थियो- ०७६ बैशाख १ गतेदेखि सेयर कारोबारमा अनिवार्य प्यान लगाउनू भनि धितोपत्र बोर्डले दिएको

लगानीकर्ताको दबाबले पछि हट्यो नेप्सेः अध्ययन गरेर मात्रै सेयरमा प्यान लगाउने सहमति

काठमाडौं । आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा सेयर खरिदगर्दा अनिवार्य प्यान लगाउने सरकारी निर्णयपछि सेयर लगानीकर्ताका संघ र नेपाल स्टा एक्सचेन्ज बीच शुक्रबार ३ घन्टा लामो छलफल भएको छ

राष्ट्र बैंकलाई एनबी, प्राइम र महालक्ष्मीको जवाफ: कहाँबाट ल्याएर सुमार्गीको पैसा फिर्ता गर्नू ?

काठमाडौं । विवादास्पद व्यवसायी अजेयराज सुमार्गीको पैसा फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएपनि ३ बैंकले पैसा फिर्ता गर्न सक्ने अवस्था नरहेको बताएका छन् । सुमार्गीले यी ३ बैंकमा ५५ करोड रुपैयाँ

सेयर लगानीकर्ताको घोषणाः कुनैपनि हालतमा प्यान लागू हुन दिँदैनौं

काठमाडौं । सेयर कारोबारमा प्यान लगाउने सरकारको तयारीप्रति लगानीकर्ताहरुले गंभीर असन्तुष्टि जनाएका छन् । आगामी बैशाख १ गतेदेखि दोस्रो बजारमा सेयर कारोबार गर्दा अनिवार्य प्यानमा दर्ता हुनुपर्ने व्यवस्था गर्नका लागि

बजार विकास गर्न खोलिएका म्युचुअल फण्ड नै खेलाडी, बैंकमा पैसा राखेर ब्याज खाने, सरकारी छुट पाउने

काठमाडौं । सीमित खेलाडीका कारण छोटो समयमै सेयर बजारमा ठूलो उत्तारचढाबको समस्या देखिएपछि सरकारले बजारलाई स्थिर बनाउने उद्देश्यले संस्थागत लगानीकर्ता (म्युचुअल फण्ड) भित्र्यायो । सेयर बजारमा म्युचुअल फण्डको प्रवेशसँगै अब