बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिने काम राष्ट्र बैंकबाट

काठमाडौं । नेपाल राष्ट्र बैंकले १९ वटा वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स पाउने गरी बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्न अनुमति दिएको छ । राष्ट्र बैंकको प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार

बैंकको संख्या घटाउनको लागि ‘फोर्स मर्जर’ कति सम्भव ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले बैंकहरुको संख्या घटाउनको लागि फोर्स मर्जर समेत गर्न सक्ने चेतावनी दिएका छन् । मौद्रिक नीति निर्माणमा जुटेको राष्ट्र बैंकले खास गरेर

टेलिभिजन हेर्ने शुल्क तीनगुणाले बढ्ने, डेमोको लागि २४ घण्टा विदेशी च्यानल बन्द

काठमाडौं । सरकारले विज्ञापन ऐन मार्फत कार्यान्वयन गर्न थालेको क्लिन फिडले केवल र डिटिएचमा टेलिभिजन हेर्न शुल्क तीनगुणासम्मले बढ्ने भएको छ । सरकारले ल्याउन लागेको विज्ञापन ऐनमा नेपालमा प्रशारण हुने

जब राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठसँग रिसले चुर भए…

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाल एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठसँग रिसले चुर भएका छन् । आफूलाई पटक-पटक ढाँटेको भन्दै श्रेष्ठसँग गभर्नर डा. नेपाल आक्रोसित भएका हुन्

बैंकर्स संघका अध्यक्ष भन्छन्- व्यवसायीहरु कालिदास जस्तै मूर्ख भए, भद्र सहमति तोड्दिउँ ?

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले व्यवसायीहरु कालिदास जस्तै मूर्ख भएको बताएका छन् । ब्याजदरको विषयलाई लिएर बैंकर र व्यवसायीबीच द्धन्द्ध भइरहेका बेला अध्यक्ष ढुंगानाले यस्तो बताए ।

बैंकरलाई गभर्नरले भने- लभ गर्ने समय अब धेरै छैन, मौद्रिक नीतिपछि त बिहे गर्नुपर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकहरुलाई मौद्रिक नीति अघि नै लभ गर्न सुझाएका छन् । आइबिएन मिडिया रिसर्चले सोमबार राजधानीमा गरेको कार्यक्रममा गभर्नर डा. नेपालले मौद्रिक

६५ वर्ष कटेका व्यक्तिलाई बैंकको अध्यक्ष तथा सञ्चालक बन्न रोक लगाउँदै छौं: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा अधयक्षको उमेरको हदबन्दी तोक्ने भएको छ । ६५ वर्षभन्दा माथि उमेर भएको व्यक्ति बैंकको सञ्चालक तथा अध्यक्ष बन्न नपाउने

कृषि विषय पढ्नेले अनिवार्य रुपमा खेत-बारीमा गएर इन्टर्नसिप गर्नुपर्ने

काठमाडौं । साना हरेक बाबु आमाले आफ्ना छोरा छोरीलाई राम्रो नजपढे हलो जोत्लास् । गोरु बन्लास् भनेर गाली गर्ने गरेका नै हुन्छन । जसका कारण बाल मतिस्कमा सानैदेखि कृषि पेशालाई

उद्योग मन्त्रीलाई भेट्न पुगेका उद्योगीको ज्ञापन पत्र खोसियो, प्रतिकारमा उत्रने चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई मन्त्रालयमा समय लिएर भेट्न पुगेका नेपाल कपास उद्योग तथा सिरक डसना व्यवसायी महासंघको पदाधिकारीको ज्ञापनपत्र खोसिएपछि आक्रोशित भएका छन् । त्यसपछि रिपोर्टस

सुनको भाउ बढ्नुका ४ कारण, सुन किन्दै हुनुहुन्छ भने केही समय पर्खनुहोस्

काठमाडौं । बजारमा यतिबेला सुनको भाउ अप्रत्याशित रुपमा उकालो लागेको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्म कै सबैभन्दा बढी प्रति तोला ६५ हजार रुपैयाँ पुगेको छ । बुधबार प्रतितोला