गाडी किन्न थप कठिनाई, राष्ट्र बैंकले गर्दैछ यस्तो

काठमाडौं । तपाईं गाडी किन्ने सोचमा हुनुहुन्छ भने तपाईंका लागि दुखद खबर छ । सरकारको गाडी आयातलाई निरुत्साहित गर्ने नीतिलाई राष्ट्र बैंकले कर्जाका माध्यमबाट थप कडाई गर्ने भएको छ ।

यी १३ बैंकलाई मर्जरमा जान तीब्र दबाब, कुन कुन हुन् ती ? (सूचिसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुलाई बोलाएर मौद्रिक नीतिमा आउनुभन्दा अघि नै कुन बैंक कुनसँग मर्जर हुने हो त्यसको प्रतिवद्धता

बैंकका अध्यक्ष र सीइओलाई गभर्नरको निर्देशनः मौद्रिक नीतिअघि नै मर्जरको प्रतिवद्धता पेश गर्नू

काठमाडौं। राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले मौद्रिक नीति अघि नै मर्जरको प्रतिवद्धता राष्ट्र बैंकमा बुझाउन निर्देशन दिएका छन् । बिहीबार २८ वटै वाणिज्य बैंकका अध्यक्ष तथा सीइओहरुलाई बोलाएर गभर्नर

कुनैबेला प्रतिकित्ता ६३४ पुगेको कम्पनी अहिले ६८ मा झर्यो, लगानीकर्ता डुब्दा बिचौलियाले कमाए

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी । यो कम्पनीको नाम सुन्नासाथ यो कम्पनीमा लगानी गर्ने सेयर लगानीकर्तालाई लाग्न सक्ला कि सबैलाई डुबाउने कम्पनी हो भनेर । तर यो कम्पनीको इतिहास हेर्ने

मर्जरमा जान दबाब दिन बैंकका अध्यक्ष र सीइओलाई राष्ट्र बैंकले पाँच तारे होटेल बोलायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान दबाब दिने उद्देश्यले भोलि (बिहीबार) दरबार मार्गस्थित पाँच तारे याक एण्ड यति होटेल बोलाएको छ । मौद्रिक नीतिको पूर्वसन्ध्यामा

कमोडिटिज मार्केटले धितोपत्र बोर्डलाई फेरि तनाब बनायो, २ वटा माग्दा ६ वटा आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले यसअघि ६ वटा कमोडिटिज कम्पनीले आवेदन दिँदा धेरै कम्पनी भए, यति धेरै कम्पनी नेपाली बजारमा आवश्यक नहुने भन्दै सबैको आवेदन रद्द गर्यो । आवेदन रद्द

ओरेन्टल पीडितको चेतावनीः १ महिनाभित्र केही पैसा फिर्ता नभए सडक संघर्ष गर्छौं

काठमाडौं । ओरेन्टल को-अपरेटिभका पीडितहरुले सरकारले गठन गरेको समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिलाई एक महिनाभित्र केही रकम फिर्ता नभए सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । व्यवस्थापन समितिका

एभरेष्ट होटल पुनः सञ्चालनमा आउँदै, माग्यो कर्मचारी

काठमाडौं । नयाँ बानेश्वरस्थित पाँचतारे एभरेष्ट होटल सञ्चालनमा आउने भएको छ । भूकम्पपछि विभिन्न कारणले बन्द भएको होटल केही समयपछि आउने तयारी गरेको छ । होटलले सञ्चालनका लागि आवश्यक कर्मचारी

यसरी जडान हुँदैछ माथिल्लो तामाकोशीको सुरुङमा पाइप (फोटोफिचर )

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ठाडो सुरुङमा पाइप राख्ने काम धमाधम भइरहेको छ । आयोजनाका अनुसार कार्यसम्पादनमा करिब करिब असफल जस्तै भएको भारतीय कम्पनी

भारत र बंगलादेशलाई विद्युत बेच्न निजी क्षेत्रले माग्यो सरकारसँग अनुमति

काठमाडौं । निजी क्षेत्रले ५ सय २९ मेगावाट विद्युत भारत र बंगलादेशलाई बिक्री गर्न सरकारसँग अनुमति मागेको छ । निजी क्षेत्रले एक महिना अगाडि सरकारसँग ५ वटा आयोजनाबाट उत्पादित विद्युत