विश्वका खराब एयरलाइन्सको सूचीमा नेपाल एयरलाइन्स र तारा

विश्वका खराब विमानको सूचीमा नेपाल एयरलाइन्स र तारा एयरका विमान परेका छन् । एयरलाइन रेटिङ डटकमले सार्वजनिक गरेको सूचीमा नेपालका दुई विमान नेपाल एयरलाइन्स र तारा एयर पहिलो र दोस्रो

८१ वर्षे उद्योगपति बजाजको एक प्रश्न, जसले भारतमा मोदी सरकारलाई हल्लाइदियो

‘उद्योगपति मोदी सरकारसँग डराउँछन, जब यूपीए–२ को सरकार थियो तब पनि हामी कसैको आलोचना गर्दथ्र्यौ । तर अहिले हामीलाई के विश्वास छैन भने यदि हामी खुला रुपमा आलोचना गर्यौं भने

मर्ज भएका बैंक तथा वित्तीय संस्थाका सीइओहरु कहाँ के गर्दैछन् ?

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमाअत्याधिक चर्चाको विषय हो, बैंक तथा वित्तीय संस्थाहरुको मर्जर र प्राप्ति । नेपालमा बैंक तथा वित्तीय संस्था आपसमा गाभ्न/गाभिनका लागि सरकारले दशकअघि प्रोत्साहनको नीति अबलम्बन गर्यो

एभरेष्ट बैंक र नारायणी नेशनलको सेयर खरिदबिक्री प्रकरणः सेवोनविरुद्ध राष्ट्र बैंक सर्वोच्चमा

काठमाडौं । घटना ३ वर्षअघि भएको बैंकिङ कसुर अन्तर्गतको हो । जसमा एक नियामक निकायले अर्को नियामक निकायविरुद्ध सर्वोच्चको ढोका ढक्ढकाएको थियो । तत्कालिन नारायणी नेशनल फाइनान्स (हालको सनराइज बैंक)का

इन्भेष्टमेन्ट कम्पनीलाई कानूनी दायरामा ल्याउने प्रतिवेदन बोर्डभित्रै हरायो, प्रवक्ता भन्छन- मलाई थाहा छैन

काठमाडौं । धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीलाई कानूनको दायरामा ल्याउन गरेको तयारी अन्योलमा परेको छ । बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले सेयर बजारमा लगानी गर्ने इन्भेष्टमेन्ट कम्पनी कति छन्,

शिवराज श्रेष्ठको ४८ पृष्ठ लामो स्पष्टिकरणः डेपुटी गभर्नर एक्लैले निर्णय गर्न सक्दैन

काठमाडौं । निलम्बनमा रहेका राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ४८ पृष्ठ लामो स्पष्टिकरण बुझाएका छन् । छानबिन समितिमा भने सो स्पष्टिकरण पुगेको छैन । छानबिन समितिले राष्ट्र बैंकका अन्य

डेपुटी गभर्नर शिवराज श्रेष्ठ प्रकरण : नेपाल इन्भेष्टमेन्ट बैंकको विवरण छानबिनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई छानबिन गर्न बनेको छानबिन समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग सम्बन्धित विवरणको समेत अध्ययन गरेको छ । सरकारले शिवराज श्रेष्ठमाथि गम्भिर आरोप लगाउदै

३७ वर्षे यात्रामा मारुती सुजुकीले बेच्यो २ करोड गाडी, नेपालमा पनि सँधै फस्ट

काठमाडौं । भारतको सबैभन्दा ठूलो गाडी निर्माताका रुपमा परिचित मारुती सुजुकीले स्थापना भएको ३७ वर्षमा करिब २ करोड गाडी बिक्री गरेको छ । कम्पनीले सन् १९८३ को डिसेम्बरबाट गाडी बिक्री

बीमामा दक्ष जनशक्तिको अभाव, एक्चुअरी नहुँदा कराेडौ रकम बाहिरियो

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीमा अध्यक्ष महेश गुरागाईले बीमा कम्पनीहरुले प्रविधि र मानव सशांधनमा खर्च बढाउनु पर्ने बताएका छन् । राजधानीमा गणित विज्ञान स्कुलले आयोजना गरेको ‘प्रोफेसनल स्किल डेभलपमेन्ट प्रोग्राम

नेपालको वैदेशिक व्यापार घाटा घट्यो, पाम आयलले निर्यात बढ्यो

काठमाडौं । पछिल्ला केही महिनायता नेपालको अन्तराष्ट्रिय व्यापारमा सुधार आएँदै गएको छ । चालु आर्थिक वर्षको प्रथम चौमासमा २३.९० प्रतिशत निर्यात बढ्दा ६.९२ प्रतिशतले आयात घटेको छ । आयातको तुलनामा