बैंकमा निक्षेप बढ्दा कर्जा प्रवाह ठप्प

काठमाडौं । वाणिज्य बैंकहरुमा मंसिर लागेपछि निक्षेप बढेपनि कर्जा प्रवाह ठप्प जस्तो देखिएको छ । २८ वटा वाणिज्य बैंकमा मंसिर ८ गतेसम्ममा २९ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप रहेको छ

प्रहरीका नाममा फोन गरेर यसरी लुटियो जनता बैंकबाट २० लाख, ठूलो गिरोहको आंशका

काठमाडौं । गत आइतबार ११ बजेतिर व्यवसायी गोपालमान राजबाहकको मोबाइलमा एउटा फोन आउँछ । फोन गर्नेले राजबाहकलाई भन्छ, ‘म नेपाल प्रहरीबाट बोल्दैछु, तपाईको मोबाइल ह्याक भएको सूचना हामीलाई आएको छ,

दोहोरो करको नीति नहटेसम्म बैंकहरु सामाजिक सुरक्षा कोषमा नजाने, सरकारी ढिलासुस्तीले समस्या थपिँदै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुने सम्भावना न्यून भएको छ । कोषमा आवद्ध हुने समय सकिन अब ४ दिन मात्रै बाँकी छ । उक्त समयभित्र

अख्तियारले ठेकदारलाई कारबाही गर्न दिएको निर्देशन सरकारले कार्यान्वयन गरेन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष सरकारलाई १ हजार ८०० आयोजना अलपत्र अवस्थामा रहेको प्रतिवेदन बुझायो । सो प्रतिवेदनमा भनिएको थियो, ‘आयोजनाका प्रमुख तथा परामर्शदाता र निर्माण व्यवसायी

जीवन बीमा कम्पनीका कर्मचारीलाई टार्गेटले जागिरमा तनाव, कर्मचारी टिकाउन गाह्रो

काठमाडौं । बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरु आजका दिनमा जागिरका लागि आकर्षणका केन्द्र हुन् । मुलुकमा बढ्दो गएको वित्तीय पहुँच तथा बीमाको बजार बिस्तारले रोजगारी मात्रै बढाएको छैन यसले

नेपाल इन्भेष्टमेन्ट बैंकका सुनौला दिन फर्केलान् ? यस्तो छ लाभांशको इतिहास

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक भनेपछि कुनै समयमा राम्रो लाभांश दिने सेयर मूल्य धेरै राम्रो भएको बैंकको रुपमा चिनिने गरेको थियो । यो बैंकप्रति निकैको आकर्षण पनि रहेको थियो ।

बुध्द एयरले बिराटनगर र भद्रपुरबाट पोखरामा प्रादेशिक उडान गर्ने

काठमाडौं । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै बुध्य एयरले बिराटनगर र भद्रपुरबाट पोखरामा प्रादेशिक उडान गर्ने भएको छ । बुध्द एयरका प्रबन्ध निर्देशन वीरेन्द्रबहादुर बस्नेतले प्रादेशिक गर्न लागेको जानकारी दिए

लगानीकर्ता डुबेका बेला एक दर्जन जलविद्युत कम्पनीको आइपीओ आउँदै, कुनको कति ?

काठमाडौं । सेयर बजारमा ४ अर्ब ४० करोड ६५ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४ करोड ४० लाख ६५ हजार ५९६ कित्ता आईपीओ आउने भएको छ । धितोपत्र

चालु आवमा सवा १६ अर्बको विदेशी लगानीको प्रतिबद्धता, पर्यटनमा सबैभन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा सवा १६ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार ११ वटा देशबाट कुल १०५ वटा कम्पनीमार्फत् १६ अर्ब २२

प्रभावकारी नबनेको स्प्रेडदरलाई राष्ट्र बैंकले कडाई गर्ने, लाइसेन्स खारेज गर्ने चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तर सम्बन्धी व्यवस्थाको कार्यान्वयन थप प्रभावकारी बनाउने भएको छ । राष्ट्र बैंकले चालु आवको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा गर्दै निक्षेप र कर्जा अनुपात