कसिलो मौद्रिक नीति ल्याएर देशलाई आर्थिक मन्दीमा पुर्‍याउनेलाई

मौद्रिक नीतिको तेस्रो समीक्षा र नयाँ बजेटको घोषणा चाँडै हुन लागेको छ। अहिले मुलुकले भोगिराखेको आर्थिक मन्दीतर्फ विगतको क्रियाकलापलाई दृष्टिगत गर्दा नीति निर्माता जति गम्भीर हुनुपर्ने थियो सो पटक्कै नदेखिएकाले

लामिछानेले नै फारम भरेर सहकारीबाट ऋण लिएको देखियो: छानबिन समिति

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट आफैं माग फारम भरेर एक करोड रुपैयाँ ऋण लिएको पाइएको छ । छानबिन समितिका सदस्यहरुले सञ्चारकर्मीहरुलाई यसबारे प्रमाण भेटिएको

एनसेलले किचलो गरिरहँदा २० अर्ब तिरेको टेलिकमले नयाँ लाइसेन्स पाउँदै, शर्त र अवधि एनटीएले तोक्ने

काठमाडौं । सरकारी स्वामित्वकाे दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले १० वर्षे अवधिका लागि नयाँ इजाजतपत्र (लाइसेन्स) पाउने भएकाे छ । तत्कालका लागि नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले शर्त निर्धारण गर्ने गरी लाइसेन्सको

सत्ता दुरुपयोग गर्दै ‘जादुगर’ गृहमन्त्री जोगाउन क्लिनचिट, कठघरामा महान्यायाधिवक्ता

पूर्वमहान्यायाधिवक्ताहरु भन्छन्- ‘क्षेत्राधिकार बाहिर गएर लामिछानेलाई क्लिन चिट दिएका महान्यायाधिवक्तामाथि पीडितले मुद्दा हाल्न सक्छन् ।’ लाखौं जनताको न्यायको आवाजलाई ‘इग्‍नोर’ गर्दै सरकारले सारा मेहनत लगाएर एक आरोपितलाई जोगाइराखेको छ ।

सरकारलाई चुनौति दिँदै सेल्सवेरीले बेचिरहेको छ प्रतिवन्धित वस्तु, कारबाही गर्छौं: मन्त्रालय

काठमाडौं । सरकारले आयातमा प्रतिवन्ध लगाएको दुग्धजन्य पदार्थ ‘सेल्वेज’ र ‘सेल्सवेरी’ मार्फत् बिक्री बितरण हुँदै आएको छ। सरकारलाई चुनौति दिँदै सेल्सवेरीले खुलेआम प्रतिवन्धित वस्तुहरु बेचिरहेको छ । यो दुबै कम्पनी

५ अर्ब ६८ करोडमा माथिल्लो मोदी ‘ए’ को ठेक्का सम्झौता, २ महिनापछि निर्माण सुरु हुने

काठमाडौं । ४२ मेगावाट जडित क्षमता भएको माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएको छ । बुधबार आयोजनाको प्रवर्द्धक मोदी जलविद्युत कम्पनी लिमिटेड र सिचुआन सुईतान कन्स्ट्रक्सन

उत्पादन गर्न बिर्सिएको नेपालमा हुण्डाइले जगाउला त आशा ?

काठमाडौं । नेपालमा नै कच्चा पदार्थ भएको तथा सहजै आयात प्रतिस्थापन गर्न सकिने वस्तु उत्पादन गर्न पनि नेपालले बिर्सिसकेको छ । किनकि पछिल्लो एक दशकमा नेपालमा बनेका तथा संशोधन भएका

पल्सरसहितका बाइक बेच्ने शेखर गोल्छाका दुई कम्पनीले ८ महिनामा गरे साढे १० अर्बको व्यापार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको सवारी साधन बेच्ने दुई कम्पनीले ८ महिनाको अवधिमा साढे १० अर्बको व्यापार गरेको छन् । उत्पादन तथा आयात गरी बिक्री

अर्थतन्त्रको आकार बढ्दा समेत राजस्व संकलन क्षमता कमजोर

अर्थतन्त्रको आकार अर्थात कुल गार्हस्थ उत्पादन (जीडीपी) बढ्दै जाँदा समेत सरकारको राजस्व संकलन क्षमता भने कमजोर हुँदै गएको छ। काठमाडौं‌ । कोरोना महामारीले आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धि २.३७

टेलिकमले नवीकरण शुल्कको २० अर्ब एकैपटक तिर्‍यो, इजाजतपत्रको अवधि ३ दिनमात्रै बाँकी

काठमाडौं । नेपाल टेलिकमलाई दूरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र (लाइसेन्स)नवीकरणमा एकैपटक ४० अर्ब रुपैयाँको दायित्व पर्ने भएपछि २० अर्ब रुपैयाँ तिरेको छ । टेलिकम सञ्चालक समितिले एक साता अगाडि पछिल्लो पाँच