भारतीय कम्पनीलाई ४ अर्ब रुपैयाँ नतिरेपछि बन्द भएको

काठमाडौं । इन्टरनेट सेवाको भुक्तानी नरोक्ने नियामयक निकायको आश्वासनपछि इन्टरनेट खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले भारतीय कम्पनी एयरटेलसँग बाँकी भुक्तानी रकम दिने आश्वासन र आफैं जिम्मेवार हुने गरी गरेको

ईभीको बिक्री घट्यो: विश्लेषकले भनेजस्तै बजार नयाँ चरणमा प्रवेश गरेको हो ?

एजेन्सी । पछिल्लो समय विद्युतीय सवारी ईभीको बिक्री नियमित रुपमा भइरहेको छ । यससँगै यसको बिक्रीदर अस्थायी रुपमा केही मन्द भइरहेको जनाइएको छ । अर्थात् यसको बिक्री दर अपेक्षाकृत रुपमा

त्रिभुवन विमानस्थल भाडामा दिएर निजगढ बनाउनुपर्ने, भायबिलिटी ग्याप फन्डिङको व्यवस्था गर्न सुझाव

सरकारले लामो समयसम्म निर्माण मोडालिटी नै तय गर्न नसकेर अगाडि बढ्न नसकेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा पछिल्लो पटक भएको अध्ययनले नयाँ संभावना खोलिदिएको छ । काठमाडौंसँग बण्डलिङ गरेर एउटै कम्पनीलाई

कसै न कसैले जोखिम नमोलि विकासले गति पाउने देखिएन, कडाइ खुकुलो गर्न राष्ट्र बैंकसँग संवाद

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् । मन्त्री पुनले बुधबार साँझ पूर्वअर्थसचिवहरु, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, राष्ट्रिय

पोखरा विमानस्थल एक सातापछि खुल्यो, विहीबार विहानैदेखि उडान अवतरण सुरु

काठमाडौं । पोखरा विमानस्थल एक सातापछि पूर्ण रुपमा खुलेको छ । यो विमानस्थलमा विहीबार विहानैदेखि उडान सुरु भएको छ । प्रदूषणयुक्त वायुका कारण पछिल्लो एक सातादेखि उडान ठप्प रहेको पोखरा

पोहोरभन्दा कम खर्च गरेर साढे ४ प्रतिशतको आर्थिक वृद्धिको दाबी गर्दै अर्थमन्त्री

काठमाडौं । बुधबार अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय तथ्यांक कार्यालयले अनुमानभन्दा बढी आर्थिक वृद्धि हुने बताए । कार्यालयले मंगलबार चालु आर्थिक वर्षमा अर्थतन्त्र ३.८७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो ।

बजेट अधिवेशन वैशाख २५ मा बोलाउने सरकारको तयारी, सहकारी समस्या समाधान गर्न नयाँ कानुन ल्याइने

काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसदको आगामी बजेट अधिवेशन वैशाख २५

नगरकोटमा रहेको होटल मिस्टिक माउन्टेनले एकै वर्ष गर्‍यो ३३ करोडको व्यापार

काठमाडौं । नगरकोटमा रहेको चारतारे होटल मिस्टिक माउन्टेनले एकै वर्ष ३३ करोड रुपैयाँको व्यापार गरेको छ । होटलले सन् २०२३ मा ३३ करोड रुपैयाँको व्यापार गरेको हो। होटलले सन् २०२२

श्रम मन्त्रालयले ल्यायो श्रमाधान योजना, सातवटा क्षेत्रहरूसँग सम्बन्धित कार्यक्रमहरु समावेश

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम र रोजगारी सम्बन्धी श्रमाधान योजना घोषणा गरेको छ । बुधबार १३५ ‌औं श्रमिक दिवसको अवसर पार्दै मन्त्रालयले श्रमाधान योजना घोषणा गरेको

श्रमिक दिवसः अनौपचारिक क्षेत्रका श्रमिकको योगदान रकम जम्मा गर्न सरकारको बेवास्ता

काठमाडौं । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समावेश गरेपनि सरकारले नै उनीहरुको योगदान रकम कोषमा पठाउन आनाकानी गरेको छ । अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा