कतार एयरको विमानसँग ठोकिनबाट जोगिएको सिम्रिकका पाइलट ग्राउण्डेड

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका पाइलटलाई उडानमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार बिहान सिम्रिक एयरको हेलिकप्टर लुक्लाबाट काठमाडौं आउनेक्रममा कतार एयरलाइन्सको विमानसँग ठोक्किनबाट बचेको थियो

स्वीजरल्याण्डको जुरिचले नबनाएको ९ खर्ब लाग्ने निजगढ एयरपोर्ट जापानी बैंकले बनाउला ?

नेपालको प्राथमिकता र दीर्घकालीन महत्त्वको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी लगानीकर्ताले पटक पटक चासो देखाएका छन् । पछिल्लो पटक सरकारले पीपीपी मोडलमा बनाउने र त्रिभुवन विमानस्थलसँग निजगढलाई बण्डलिङ गरेपछि फेरि लगानीकर्ताको

इलाम निर्वाचनः सहकारी ठगीमा मुछिएको रास्वपा नेतृत्वलाई जनकारबाही

काठमाडौं । इलाम-२ को उपनिर्वाचन घोषणा भएदेखि नै भनिएको थियो, इलाम निर्वाचनको परिणामले देशव्यापी एउटा सन्देश दिनेछ । यसलाई निकै अर्थपूर्ण रुपमा हेरिएको थियो । एमालेको किल्ला र कांग्रेसको पनि

आईएमएफले घटायो नेपालको आर्थिक वृद्धिको अनुमान, २०२४ मा नेपालको अर्थतन्त्र ३.१% ले बढ्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धिको लक्ष्य १.९ प्रतिशतले घटाएको छ । मंगलबार एसिया प्रशान्त क्षेत्रका देशको इकनोमिक आउटलुक सार्वजनिक गर्दै कोषले सन् २०२४ मा नेपालको

भारत भ्रमण रद्ध गरेर एलन मस्कले किन गरे चीनको ‘सर्प्राइज भिजिट’ ?

एजेन्सी । एलन मस्कले आफ्नो चीन भ्रमणको क्रममा टेस्लाका लागि अत्याधुनिक ड्राइभर एसिस्टेन्ट सिस्टम सुरु गर्न चीनको स्वीकृतिमा जोड दिएका छन् । सोमबार सम्पन्न उक्त भ्रमणमा मस्कको यस्तो कदमले चिनियाँ

सुधारिएको लगानी वातावरण प्रदर्शन गर्दै लगानी सम्मेलन सम्पन्न, यस्तो रह्यो २ दिन

काठमाडौं । आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । विश्वव्यापी उत्कृष्ट अभ्यासबाट सिकेर नेपालको लगानी प्रभावकारिता बढाउने प्रतिबद्धतासहित दुईदिने सम्मेलन सकिएको हो । विगतका सम्मेलन झै नेपालले

यी हुन् दुई दिने लगानी सम्मेलनमा भएका महत्वपूर्ण सम्झौता

काठमाडौं । सोमबार काठमाडौंमा सम्पन्न दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता भएका छन् । लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्मेलनबाट

अब अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृत हुने

काठमाडौं । सरकारले स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । उद्योग विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत कुल पूँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसाय र

भारतीय लगानीकर्ताले नेपालको स्थिति बुझ्न एउटै किताब पढे पुग्ने, यस्तो छ ह्यान्डबुक

काठमाडौं । लगानी सम्मेलनका क्रममा भारतीय लगानीकर्ताका लागि ह्यान्डबुक सार्वजनिक भएको छ । अर्थमन्त्री तथा लगानी बोर्ड नेपालका उपाध्यक्ष वर्षमान पुनले ह्यान्डबुक सार्वजनिक गरेका हुन् । ह्यान्डबुक नेपाल इन्डिया चेम्बर

हार्भेष्ट मुन‍ ट्राभल एण्ड टुर्सले ६ महिनामा गर्‍यो साढे १ अर्बको कारोबार

काठमाडौं । हवाई उडानमा टिकटको सेवा दिँदै आएको हार्भेष्ट मुन ट्राभल एण्ड टुर्स प्रालिले ६ महिनाको अवधिमा साढे १ अर्बको कारोबार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको