भारतीय लगानीकर्ताले नेपालको स्थिति बुझ्न एउटै किताब पढे पुग्ने, यस्तो छ ह्यान्डबुक



काठमाडौं । लगानी सम्मेलनका क्रममा भारतीय लगानीकर्ताका लागि ह्यान्डबुक सार्वजनिक भएको छ । अर्थमन्त्री तथा लगानी बोर्ड नेपालका उपाध्यक्ष वर्षमान पुनले ह्यान्डबुक सार्वजनिक गरेका हुन् ।

ह्यान्डबुक नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (निक्की)ले तयार पारेको हो भने नेपालका लागि भारतीय राजदुताबास र भारतका लागि नेपाली राजदुतावासले सघाएका हुन् ।

ह्यान्डबुकमा नेपालको सम्भावना र प्रोफाइल, डुइङ बिजनेसको स्थिति, प्रत्यक्ष विदेशी लगानीको नियमन, व्यवसाय दर्ता र सुरूवातको प्रक्रिया, कानुनी व्यवस्था, मानव संशाधनको उपलब्धता, व्यापार तथा व्यवसायका पूर्वाधार, विशेष आर्थिक क्षेत्र, करप्रणाली, प्रतिफल फिर्ता लैजाने व्यवस्था जस्ता विषय सामेल छन् ।

यस्तो छ ह्यान्डबुकः


क्लिकमान्डु