बैंकले धेरै नाफा कमाए भनेर नेताहरुले नै भ्रम

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय राजनीतिक दलका नेता लगायत सर्वसाधारणले बैंकहरुले धरै नाफा कमाएको भन्दै गलत प्रचार गरेर भ्रम छरिरहेको बताएका छन् । गभर्नर अधिकारीले

‘स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारको नीति छैन’

काठमाडौं । सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति नल्याएकोमा निजी क्षेत्रले गुनासो गरेको छ । सरकारले स्वदेशी उद्योगलाई टिकाउन दीर्घकालीन प्रोत्साहनमैत्री नीति नलिएका कारण नेपालमा उत्पादनशील उद्योगलाई टिकाउन समस्या भएको

१०२ वर्षे बिरासत बोकेको गोल्छा परिवारको व्यापार: १ वर्षमा १२ कम्पनीले गरे पौने खर्बको कारोबार

काठमाडौं । उद्दोग तथा व्यापारमा एक शताब्दी लामो इतिहास बोकेको गोल्छा परिवार नेपालको परिचित व्यवसायिक घराना हो । नेपालको व्यापारिक क्षेत्रमा सय वर्षको बिरासत बोकेको यस परिवारका हाल १०० भन्दा

अर्थतन्त्रमा ‘विषम परिस्थिति’ सिर्जना भए नेपालका बैंकहरुले थेग्न सक्छन् ?

काठमाडौं । आर्थिक गतिविधिमा आएको सुस्तताका कारण पछिल्ला केही वर्ष बैंकिङ क्षेत्र चरम दबाबमा छ । विगतमा अन्धाधुन्ध प्रवाह गरिएको कर्जा असुली हुन नसक्दा निष्क्रिय कर्जा रकेट गतिमा बढ्न गई

सर्वोच्चको फैसलापछि ९ इन्टरनेट सेवाप्रदायकले मात्र साढे ३ अर्ब तिर्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले आइतबार वर्ल्डलिंकको हालेको ८ वटा मुद्दा खारेज गरेपछि अब नौ इन्टरनेट सेवाप्रदायकले मात्रै सरकारलाई साढे ३ अर्ब रुपैयाँ बुझाउनुपर्ने भएको छ । वर्ल्डलिंक कम्युनिकेसन लगायत इन्टरनेट

५३ अर्ब लगानीका अन्तर्राष्ट्रिय विमानस्थलमा २ वर्षसम्म बाह्य उडान ठप्पः विकल्प पर्याप्त, प्रयास न्यून

राज्यले भौतिक पूर्वाधारमा मात्रै करिब २८ अर्ब रुपैयाँ सिध्याइसकेको पोखरा र भैरहवामा विमानस्थल सञ्चालन हुन नसक्दा यसैको ऋणको दायित्वले नेपाल नागरिक उड्डयन प्राधिकरण थिचिन सक्ने अवस्था आइसकेको छ । यी

बजार घट्दा पनि यी हुन् १,००० रुपैयाँभन्दा बढी सेयर मूल्य भएका ३५ कम्पनी

काठमाडौं । केही समय यता सेयर बजारमा उतार चढाब देखिएको छ । उतार चढाबका बीच अहिले बजार २ हजार बिन्दुभन्दा तल पुगेको छ । तर, बजारमा गिरावट आएको समयमा पनि

किन भएन चीनमा राँगाभैंसीको मासुको निर्यात ?

काठमाडौं । पकाइएको राँगाभैंसीको मासु चीन निर्यात गर्ने नेपालको लामो समयदेखिको प्रयास अझसम्म सफल हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालको गतवर्ष असोजमा सम्पन्न चीन भ्रमणको क्रममा यस्तो मासुको स्वीकृति

धमाधम एसेम्बल प्लान्टमा लगानी गर्दै व्यवसायी, यी हुन् नेपालमा बन्ने सवारी साधन

काठमाडौं । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि हुन्डाईको भेन्यु कार नेपालमै एसेम्बल सुरु भएको छ । व्यापारीक घराना लक्ष्मी समूहले नेपालमै हुण्डाईका गाडी उत्पादनका लागि नवलपरासीको रामग्राममा एसेम्ब्लिङ प्लान्ट

सिमेन्टको बोरामा मूल्य र तौल उल्लेख गर्न विभागको निर्देशन, नगरे कारबाही

काठमाडौं । उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट उत्पादक कम्पनीहरुलाई उपभोक्ता मूल्य (एमआरपी) सहितको विवरण उल्लेख गरी लेबल लगाएर मात्रै सिमेन्ट विक्री गर्न निर्देशन दिएको छ । विभागले