धितोपत्र बोर्डको वार्षिकोत्सवमा किन गएनन् अर्थमन्त्री वर्षमान पुन

काठमाडौं । धितोपत्र बोर्डले ३२ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथीका रुपमा अर्थमन्त्री वर्षमान पुनलाई आमन्त्रण गरिएको भए पनि उनी कार्यक्रममा अनुपस्थित भएका छन् ।

धितोपत्र बोर्ड अर्थ मन्त्रालयको महाशाखा जस्तै, अर्थमन्त्री किन चाहँदैनन् अध्यक्ष नियुक्ति गर्न ?

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्ड (सेबोन)लाई अघोषित रुपमा महाशाखा जस्तै बनाएको छ । मन्त्रालयले बोर्डलाई महाशाखा जस्तो बनाउदा काम गर्ने उत्साह कम हुँदै गएको सेबोनका कर्मचारी बताउँछन् । धितोपत्र

ग्राहक बटुल्न टेलिकम अगाडि, आम्दानी भने एनसेलको धेरै !

टेलिकम कम्पनीहरुबीच जसकाे एभरेज रेभिन्यु पर युजर पर मन्थ (एआरपीयू) धेरै छ उसैकाे वार्षिक आम्दानी पनि बढी हुनु स्वभाविक भएपनि प्रतिस्पर्धी एनसेलको तुलनामा नेपाल टेलिकमकाे सेवा र ग्राहक संख्या धेरै

सामुदायिक विद्यालयबाट व्यवस्थापन समितिको अधिकार खोस्दै सुमना

काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षा नियमावली २०५९ मा दशौं संशोधन गरेको छ । शिक्षा मन्त्री सुमना श्रेष्ठको निर्देशनमा मन्त्रालयले शिक्षा(दशौं संशोधन) नियमावली २०८० तयार गरेको हो । तयार भएको संशोधनलाई

अर्थमन्त्री पुनले यसरी खोले अर्बौं कर छल्ने चोरबाटो, पूर्वअर्थमन्त्री खतिवडा भन्छन्- बेइमानी भयो

काठमाडौं । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले एउटा गम्भीर कुरा गरे । उनले भने, ‘बजेटमा एउटा कुरा गर्ने र आर्थिक विधेयक पल्टाउँदै जाँदा अर्कै अर्थात् झसंग-झसंग

लालीगुराँस सहकारीका सीईओ भण्डारी नै बचतकर्ताको पैसा चोरीमा संलग्न, ११ जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । बचतकर्ताको पैसा चोरीको आरोपमा श्री लालीगुरास बहुउद्देश्यीय सहकारीका सचिव तथा कार्यकारी अधिकृृत सुरेन्द्र भण्डारीसहित ११ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएका ११

राज्यलाई अर्बौं नोक्सान पुर्‍याउने गरी अर्थमन्त्री पुनले कसको स्वार्थमा गरे दफा ५७ मा छेडखानी ?

आर्थिक विधेयक २०८१ मार्फत अर्थमन्त्री वर्षमान पुनले केही कम्पनीलाई लाभ हुने गरी आयकर ऐनको दफा ५७ मा गरेको संशोधनले सेयर खरिद बिक्री नगरी पुँजी बढाएरै कम्पनीको स्वामित्व परिवर्तन गर्ने बाटो

बजेटले चिनेन ‘पर्यटन दशक’, अर्थमन्त्रीको ध्यान गुरिल्ला ट्रेल र टाकुरातिर

सरकारले पर्यटन दशक मनाउने घोषणा गरे पनि बजेटमा प्राथमिकता दिइएको छैन । आगामी आर्थिक वर्षको बजेटले पर्यटन दशकलाई न बजेट दिएको छ न त कार्यक्रममा नै राखेको छ । अर्थमन्त्रीको

८ मन्त्रालयबाट ‘बौद्धिक बिचौलिया’ ले लगे साढे ८ अर्बभन्दा बढी रकम

परामर्शदाताको नाममा सीमित ‘बौद्धिक बिचौलिया’ले एउटा मन्त्रालयले खर्च गर्ने वार्षिक बजेट हाराहारीमा रकम लिँदै आएको पाइएको छ । सार्वजनिक खरिद ऐनले सम्बन्धित सार्वजनिक निकायमा उपलब्ध जनशक्तिबाट कुनै काम हुन नसक्ने

बजेट ठीक बाटो नहिँडे गन्तव्यमा पुगिन्नँ भन्ने कुरा प्रधानमन्त्रीले अझैसम्म किन नबुझेको ?

म अर्थमन्त्री भइसकेका कारण बजेट निर्माण गर्दा भोग्नुपर्ने चुनौती बुझेको छु । अहिले अर्थतन्त्र आफैं चुनौतीपूर्ण स्थितिमा छ । तर, यस्तो बेलामा प्रस्तुत भएको बजेटले चुनौती सामना गर्नेतर्फ ठोस बाटो