बजेटले ऊर्जा क्षेत्रलाई उपेक्षा गरेको प्रवर्द्धकहरुको गुनासो: उद्देश्य

काठमाडौं । सरकारले आगामी वर्षका लागि ल्याएको बजेटले ऊर्जा क्षेत्रलाई उपेक्षा गरेको ऊर्जा उत्पादकहरुले बताएका छन् । उनीहरुले सरकारको उदेश्य एकातिर र बजेट अर्कोतिर आएको भन्दै आलोचना गरेका छन् ।

करका दर बढेको भन्दै बालुवाटार पुगेका व्यवसायीलाई प्रधानमन्त्रीले भने: के गर्न सकिन्छ भोलिसम्म गर्छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवसायीहरुसँग करको दरमा भएको हेरफेरबारे आवश्यक संशोधन गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको बताएका छन् । सोमबार प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका व्यवसायीहरुलाई उनले करको दर हेरफेर गरेको

अर्थमन्त्री पुनले मनलाग्दी खर्च गर्न छुट्याए २६ अर्ब बजेट

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा करिब २६ अर्ब रुपैयाँ आफ्नो तजबीजमा खर्च गर्न छुट्याएका छन् । मन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० कोडको

हुण्डीः बन्यो कानुन, कारोबारी चिन्यो तर घट्यो सजाय

काठमाडौं । नेपाली कानुनले बल्ल हुण्डीलाई चिनेको छ । मुलुकी अपराध संहिता, २०७४ मा संशोधन गर्दै सरकारले हुण्डीलाई फौजदारी कसुरका रुपमा परिभाषित गरेको हो भने हुण्डी सम्बन्धि कारोबार गर्नेलाई सजाय

अर्थमन्त्रीज्यू, स्पन्ज आइरनमा भन्सार बढाउने निर्णय यस कारण गलत

विषय कुन उद्योग र उद्योगीलाई लाभ वा हानी भयो भन्ने होइन, विषय बिस्कुट बनाउन चिनी र मैदा विदेशबाट आयात गर्ने नीति लिने वा स्वदेशमा उखु र गहुँ खेती प्रवर्द्धन गर्दै

बजेटमा निजी क्षेत्र: सकारात्मक पक्षको प्रशंसादेखि बुँदागत आपत्तिसम्म

काठमाडौं । आगामी आर्थिक वर्ष २०८/८२ को बजेटमा निजी क्षेत्रले केही सकारात्मक पक्षको प्रशंसा गर्दै बुँदागत आपत्तिसम्म व्यक्त गरेका छन् । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई),

बजेट अभावले रोकिएको कृषि बिमा फेरि सुरु हुँदै, तत्कालै ९७ करोड रुपैयाँ दिइने सहमति

काठमाडौं । लामो समयदेखि अवरुद्ध कृषि तथा पशुपन्छी बिमा पुनः सुरु हुने भएको छ । बजेट अभावका कारण चालु आर्थिक वर्षको कृषि तथा पशुपन्छी बिमा अवरुद्ध भएको थियो । कृषि

बजेट: पश्चिम नेपालबाट विकासको मूल फुटाउँदै सरकार

काठमाडौं । यसअघि धेरै चासो नदिइएको गुनासो रहेको पश्चिम नेपाललाई आगामी आर्थिक वर्षको बजेटले केन्द्रमा राखेको छ। पश्चिमबाट यसअघि शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्दमात्र प्रधानमन्त्री भएका तर धेरै प्रधानमन्त्री पूर्वका

सहकारी ठगीको आरोपमा कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सिबी लामा नेपाल-भारत सीमाबाट पक्राउ

काठमाडौं । प्रहरीले कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभका पूर्वअध्यक्ष सिबी (चन्द्र बहादुर तामा‍ङ) लामालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ नेपाल-भारतको सीमाबाट पक्राउ गरेको स्रोतले

कार-जिप-भ्यानमा गल्तीले दिइएको भ्याट छुट सच्याइयो, ‘एम्बुलेन्स र शवबाहनमा मात्रै भ्याट छुट’

काठमाडौं । सरकारले पेट्रोलियम कार–जिप–भ्यानमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिनु गल्ती भएकाे भन्दै सच्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको वैठकले आर्थिक ऐनमा भएको टाइपिङ इरर भएका कारण सच्याएउने निर्णय