शिक्षा सेवा शुल्क १ प्रतिशतले बढ्यो, डिजिटल सर्भिस

काठमाडौं । सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क वापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा ३ प्रतिशतलका दरले शिक्षा सेवा शुल्क लिने भएको छ । यस्तो

चुरोट र गुट्खाको बढ्ने भयो मूल्य, भेपमा लाग्यो भारी कर

काठमाडौं । सरकारले चुरोट, बिँडी तथा गुट्खामा कर बढाएको छ । आर्थिक एनेमार्फत् सिगार, फिल्टर नभएको चुरोट, फिल्टर भएको चुरोट, बिँडी, खैनी तथा गुट्खामा कर बढेको हो । जसअनुसार सिगरमा

बियरमा ५ र अरू रक्सीमा ६० रुपैयाँसम्म बढ्यो कर, कुन रक्सी कतिले महँङ्गियाे ?

काठमाडौं । सरकारले मदिरामा कर बढाएको छ । आर्थिक ऐनअनुसार ४८.५ प्रतिशत अल्कोहल भएको ह्विस्की, भोड्का, जिन तथा रकममा ६० रुपैयाँसम्म कर बढेको हो । अर्थमन्त्री वर्षमान पुनले ४८.५ प्रतिशत

यस्ता छन् सरकारका ‘पपुलिस्ट’ नारा र कार्यक्रम

काठमाडौँ। सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको सामना गर्न अर्थतन्त्र सुधारका कार्यक्रममार्फत समृद्धि हासिल गर्नेलगायत नयाँ कार्यक्रमहरु प्रस्ताव गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा मंगलबार प्रस्तुत

अर्थ मन्त्रालयलाई सबैभन्दा धेरै बजेट, कुनलाई कति ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । बजेटमध्ये सबैभन्दा धेरै रकम अर्थ मन्त्रालयलाई राखिएको छ । जसअनुसार अर्थ मन्त्रालयका

राजस्व लक्ष्य पूरा गर्न ३०% को वृद्धिदर आवश्यक, लगातार पाँचौं वर्ष लक्ष्यअनुसार कर नउठ्ने निश्चित

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वको स्रोत समितिले निर्धारण गरेको सीमाभन्दा ३.३ प्रतिशत ठूलो आकारको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री वर्षमान पुनले १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने अनुमान गरेका

निजी क्षेत्रलाई सरकारी जग्गामा होटल बनाउन दिइने 

काठमाडौं । सरकारले पर्यटकको संख्या वृद्धि गर्न सरकारी जग्गामा होटल बनाउन निजी क्षेत्रलाई जग्गा भाडामा दिने भएको छ। मंगलबार संसद बैठकमा पेस गरेको बजेटमा ती स्थानमा स्थानीय तह र प्रदेश

चीन जोड्ने २२० केभी प्रसारणलाइन निर्माण गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले चीन जोड्ने रसुवागढी-केरुङ २२० केभी प्रसारणलाइन निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै केरुङ-रसुवागढी २२० केभी क्रस बोर्डर प्रसारणलाइन निर्माणको

प्रधानमन्त्री नाम जोडेर अर्को कार्यक्रम, के हो प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम ?

काठमाडौं । सरकारले स्वदेशी उत्पादन प्रबद्र्धन गर्न अर्को कार्यक्रम अघि सारेको छ । अर्थमन्त्री वर्षमान पुनले ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’मार्फत स्वेदशी उत्पादन प्रबद्र्धन गर्ने उद्घोष गरेका हुन्

स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन भन्दै ठमेलमा किनिएको थियो बजेट राख्ने कपडाको झोला

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संसदमा प्रस्तुत गरिरहेका छन् । संसदमा बजेट पेस गर्नुअघि अर्थसचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण