वैदेशिक सहायतामा सञ्चालित आयोजनामा कर छुट दिने व्यवस्था

काठमाडौं । अर्थ मन्त्रालयले वैदेशिक सहायतामा सञ्चालित योजनामा राजस्व छुट दिने व्यवस्था हटाउने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थ मन्त्रालये वैदेशिक सहायतामा सञ्चालित योजनामा कर छुट नदिई कर

भाखा नाघे पनि ८ संस्थानले बुझाएनन् सरकारलाई ३ अर्ब साँवा ब्याज

काठमाडौं । खारेजीमा परि बन्द भइसकेका ८ संस्थानले साँवा ब्याजवापत ठूलो रकम सरकारलाई बुझाउन बाँकी रहेको पाइएको छ । निजीकरण ऐन २०५० अनुसार निजीकरण भएर हाल बन्द भइसकेको अवस्थामा पुगेका

ईभीमा ४३ देखि ८५ प्रतिशतसम्म कर लगाउने तयारी, कुन गाडीको मूल्य कति बढ्छ ?

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन (ईभी) मा ४३ देखि ८५ प्रतिशतसम्म कर लगाउने तयारी गरेको छ । करका स्रोतहरु खुम्चिएर खर्च नै धान्न गाह्रो हुने अवस्था आउन लागेपछि अर्थ मन्त्रालयले

ऊर्जा मन्त्रालयको लक्ष्य: अप्पर अरुण र बुढीगण्डकी सुरु गर्ने, ९०० मेगावाट प्रणालीमा थपिने

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले आगामी आर्थिक वर्ष दुई ठूला जलविद्युत् आयोजनाको काम सुरु गर्ने लक्ष्य लिएको छ । १२०० मेगावाटको बुढीगण्डकी र १०६१ मेगावाटको अप्पर अरुण जलविद्युत् आयोजनाको

अख्तियारको निर्देशन बेवास्ता गर्दै बन्यो बजेट, ‘आयोजना बैंक’मा अन्धाधुन्ध राखिए योजना

पुर्वतयारी नभएका योजनामा बजेट विनियोजन गर्न नहुने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थालाई निरन्तर उल्लंघन गर्दै बजेट बिनियोजन गर्ने गरेको अर्थ मन्त्रालयले उक्त ऐनको व्यवस्था कार्यान्वयन गर्न गत कात्तिकमा

सिंहदरबारभित्र कर्मचारीको बेथितिः ईभीको चार्जिङ स्टेसनमा बाइक पार्किङ                

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युतीय सवारीसाधन (ईभी) प्रवर्द्धन गर्ने भन्दै सिंहदरबार परिसरभित्र निर्माण गरेको चार्जिङ स्टेसनमा बाईक पार्किङ हुने गरेको पाइएको छ । चार्जिङ स्टेसन सवारीसाधन पार्किङस्थल बनेको

बैंकरले अर्थमन्त्रीलाई भनेः व्यवसाय गर्नेका लागि अनुकुल वातावरण बनाइदिनोस्, बैंक आफैं राम्रो हुन्छ

काठमाडौं । बैंकरहरुले बजेटमार्फत् आर्थिक सिथिलता अन्त्य गर्नुपर्ने सुझाव अर्थमन्त्रीलाई दिएका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने पूर्वसन्ध्यामा अर्थमन्त्री वर्षमान पुन सक्षम बैंकरहरुले अनुकुल व्यावसायिक वातावरण निर्माण गर्न

ईभीमा कर नबढाउन ऊर्जा मन्त्रालयको लबिइङ, भन्यो- बेला भएको छैन

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युतीय सवारीसाधन (ईभी) मा कर नबढाउन लबिइङ गरेको छ । अर्थ मन्त्रालयले कर बढाउने तयारी गरेपछि प्रवर्द्धन सुरु भएकाले बेला नभएको बताएको हो ।

लडाकुलाई स्वरोजगार जस्ता पपुलिस्ट कार्यक्रम थप्दा बजेट १९ खर्बमाथि, कर्मचारीको तलब बढ्ला ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पपुलिस्ट कार्यक्रम समेट्दै आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन् । सहकारी प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरुद्ध गरेपछि राजनीतिक विषयमा व्यस्त भएका

भेप आयात र तस्करीको मारमा नेपाली चुरोट उद्योग, राजस्व समेत गुम्यो

काठमाडौं । विद्युतीय चुरोट (भेप)को बढ्दो आयात र तस्करी भएर आएको चुरोटको मारमा नेपाली चुरोट परेको छ । उद्योगीको अर्बौं लगानी संकटतर्फ धकेलिँदा सरकारले अर्बौं राजस्व पनि गुमाएको छ ।