बहुमूल्य धातुको कारोबारमा ‘शंकास्पद’ लगानी भित्रिन नदिन कडाइ,

काठमाडौं । सरकारले बहुमुल्य धातु तथा वस्तुको कारोबारमा शंकास्पद लगानी भित्र्याउन नदिन कडाइ गरेको छ । बहुमुल्य धातु वा वस्तुको कारोबार गर्ने सूचक संस्थाहरुलाई जारी गरिएको निर्देशन २०७७ लाई परिमार्जन

१४ बैंकले ३% ब्याजमा राखे २५ अर्ब रुपैयाँ, प्रणालीबाट आजै थप ३५ अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले थप ३५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलमार्फत् निक्षेप संकलन गर्ने भएको हो । बैंकहरुले कबोल गरेको

सुनिल शर्माले किनेपछि केएमसीको ब्यापार बढ्यो, गोल्डेन सेयरबाट मेडिकल बिजनेशमा छिरेर अर्बपति

काठमाडौं । कांग्रेस सांसदसमेत रहेका मेडिकल कलेज व्यवसायी डा. सुनिल शर्माले किनेपछि काठमाडौं मेडिकल कलेज (केएमसी)को ब्यापार बढेको छ । बिराटनगरस्थित नोवल मेडिकल कलेजबाट मेडिकल व्यवसायमा स्थापित भएका शर्माले २०७७

मेगा ड्रिम सहकारीका अध्यक्ष, कोषाध्यक्षको ब्रम्हलुटः सहकारी ऐन विपरित आफैँ ऋण लिने, जग्गा किन्ने

काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संंस्थाका अध्यक्ष महाशंकर रेग्मीले बचतकर्ताको पैसामा ब्रम्हलुट नै मच्चाएका छन् । अन्य सहकारी ठगले झैं उनले पनि बचतकर्ताले जम्मा गरेको पैसा मनोमानी ढंगले प्रयोग

जनकपुरलाई ‘म्यारिज डेस्टिनेशन’ बनाउन प्रदेशदेखि संघीय सरकारसम्मको योजना

काठमाडौं । मधेश प्रदेश सरकारले जनकपुरलाई अन्तर्राष्ट्रिय वैवाहिक स्थल(म्यारिज डेस्टिनेशन)को रुपमा विकास गर्ने घोषणा गरेको छ । मधेश सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रममार्फत त्रेता युगकालिन परम्परालाई

भैरहवामा ग्राउण्ड ह्याण्डलिङ वायुसेवा निगमबाट फुत्किँदै: लगानी निगमको, प्रतिस्पर्धा निजीसँग

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवाको गौतमुबद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्राउण्ड ह्याण्डलिङ सेवा वायुसेवा निगमबाट खोस्ने भएको छ । निगमले हाल दिँदै आएको सेवामा अब हिमालय एयरलाइन्स, बुध्द एयर, श्री

डेढ अर्ब लगानीमा विद्युत प्राधिकरणको अत्याधुनिक डेटा सेन्टर सञ्‍चालनमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यवसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक

१० महिनामा बैंक-वित्तीय संस्थाले कमाए ५३ अर्ब: नबिल पछ्याउँदै ग्लोबल, अरु कसको कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले १० महिनामा ५३ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको

बार्गेनिङ नमिल्दा १७ अर्ब रकमान्तरका फाइल एक महिनादेखि महासेठले दराजमा थन्काएको आरोप

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले रकमान्तर गर्न तयार पारेका करिब १७ अर्ब रुपैयाँका फाइल दराजमा थन्काएका छन् । एक महिनादेखि उनले दराजमा फाइल थन्काएर राखेका हुन्

दफा ५७ संशोधन: लाइसेन्स पाएका कम्पनीले थप लाभ पाउने, राज्यले अर्बौं राजस्व गुमाउने

पुराना कम्पनीमा पुँजी थप गर्दा सहुलियत दिने गरी आयकर ऐनको दफा ५७ मा गर्न लागिएको संशोधन साना कम्पनीमा पुँजी थप गर्नभन्दा पनि सरकारबाट पाएको लाइसेन्सले भ्यालुयसन बढेका जलविद्युत, टेलिकम जस्ता