पेटिएमको साढे ३ अर्बको आइपिओमा विवाद, पूर्वलगानीकर्ताले दावी

एजेन्सी । भारतीय अनलाई भुक्तानी सञ्जाल पेटिएमको साधारण सेयर बिक्रीका खास अवरोध देखा परेको छ । नेपालको इसेवाजस्तै भारतमा प्रख्यात पेटिएमले साधारण सेयर (आइपिओ) बिक्रीको तयारी गरेको थियो । कम्पनीले

प्रोभिजनको नयाँ व्यवस्थाले बीमितले पाउने बोनस घट्दै, कुन कम्पनीको कतिले घट्छ ?

काठमाडौं । बीमा समितिको नयाँ निर्देशनले बीमितले पाउने बोनस घट्ने भएको छ । समितिको निर्देशनपछि बीमा कम्पनीले भविष्यमा दिने बोसनमा अहिले नै प्रोभिजन गर्नुपर्ने व्यवस्था भएपछि बीमितले तत्काल पाउने बोनस

कोरोना कहरमै पनि बन्दैछन् यी तारे होटल, अर्बौ लगानी

काठमाडौं । कोरोना कहरमा सबै क्षेत्रले नकारात्मक असर भोगेको छ । त्यसमा पनि होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । राहतका लागि ती क्षेत्रले सरकारसँग अनेकन आग्रह

भैरहवाको टाइगर प्यालेस रिसोर्ट बालकृष्ण भुसालले खरिद गर्ने

काठमाडौं । भैरहवास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट बिक्रीको प्रक्रिया फेरि अघि बढाइएको छ । २ वर्षअघि मलेसियामा रहेका नेपाली नागरिक इन्द्रबहादुर थापाले ३ अर्ब २९ करोडमा खरिद गर्ने हल्ला

समावेशी वित्तीय पहुँचको साटो बैंकहरु व्यवसायीक स्वार्थमा, ६८% व्यवसाय बाग्मतिमा

काठमाडौं । नेपालको वित्तीय पहुँच सहर केन्द्रित देखिएको छ । बैंक तथा वित्तीय संस्थाले शाखा बिस्तारदेखि व्यवसायको आकारसमेत दुर्गम क्षेत्रलाई भन्दा सुगमलाई नै फोकस गरेको तथ्यांकले देखाएको छ । हाल

चुनौतीको चाङबीच कुलमानको प्राधिकरणमा दोस्रो इनिङ्स

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको दोस्रो इनिङ्स शुरु भएको छ । प्राधिकरणबाट विदा भएको झण्डै ११ महिनापछि उनले पुनः दोस्रो कार्यकालका लागि बुधबार नियुक्ति पाएका छन् । यो

नयाँ सहर आयोजनाको खर्च सन्तोषजनक, कुन प्रदेशमा कति काम भयो ?

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नयाँ सहर आयोजना समन्वय कार्यलयले लक्ष्य लिए अनुसार पूरा नभए पनि बजेट खर्च र भौतिक प्रगति सन्तोषजनक रहेको जनाएको छ । कोरोना कै समयमा

२२ दिनमा वाणिज्य बैंकहरुबाट ६१ अर्ब गायव, कहाँ खर्च भयो ?

काठमाडौं । साउनको २२ दिनमा वाणिज्य बैंकहरुबाट ६१ अर्ब रुपैयाँ निक्षेप हराएको छ । गत असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब रुपैयाँ सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमा मौज्दात थियो

ओली सरकारले ४ वर्षमा थप्यो २५०% ऋण, १७ खर्ब २९ अर्ब तिर्न बाँकी

काठमाडौं । पछिल्लो चार वर्ष अवधिमा नेपालको सार्वजनिक ऋण २५० प्रतिशतले बढेर १७ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदमा प्रस्तुत गरेको देशको वर्तमान आर्थिक

उपत्यकाका ३ नगरपालिकाले ४६ अर्ब खर्चेर यस्तो नयाँ शहर बनाउने

काठमाडौं । काठमाडौंको पूर्वी क्षेत्रका ३ वटा नगरपालिकाले करिब ४६ अर्ब रुपैयाँ खर्चेर नयाँ शहर बनाउने भएका छन् । कागेश्वरी मनोहरा, गोकर्णेश्वर र शंकरापुर नगरापालिकाले संयुक्तरुपमा नयाँ शहरको लागि विभिन्न