गम्भीर बिचलनको बाटोमा अर्थमन्त्रीः १ महिनामा दर्जन विवाद

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) सहितको संयुक्त गठबन्धनमा सरकार बनेको एक महिना नाघ्यो । अझै १७ मन्त्रालय मन्त्रिबिहीन छन् । जिम्मेवारी पाएका

वाणिज्य बैंकको नाफा २०% ले बढेर ६३ अर्ब नाघ्यो, नाफा बढाउनेमा एनबीको छलाङ, ५ वटाको घट्यो

काठमाडौं । वाणिज्य बैंकहरुको खुद नाफा २०.०२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुको खुद नाफा ६३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो

बैंकर्सलाई गभर्नरको क्लासः सीडी रेसियोले १५० अर्बको कर्जा क्षमता बढाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाका छाता संगठनसँग छलफल गरेको छ । मौद्रिक नीति कार्यान्वयनका लागि राष्ट्र बैंकले यही साता एकीकृत निर्देशिका

महिनाको १८ लाख तलब हुने एडीबीको सल्लाहकारमा अर्थमन्त्रीका भान्जीज्वाइँ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक (एडिबी) को कार्यकारी निर्देशकको सल्लाहकारका रुपमा अर्थमन्त्रालयबाट आफ्नो भान्जीज्वाँईलाई पठाएका छन् । अघिल्लो सरकार हुँदा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो सचिवालयमा रहेका

११ वटा सूचकमा नबिल बैंक ‘नम्बर वान’, कुन सूचक कस्ता ?

काठमाडौं । लामो समयदेखि शीर्ष स्थानमा रहेको नबिल बैंक यस वर्ष पनि आफ्नो नम्बर वानको ताज राख्न सफल भएको छ ।अर्बपति व्यवसायी विनोद चौधरीको प्रमुख लगानी रहेको नबिल बैंक अधिकांश

डेडिकेटेड र ट्रंक लाइनका नाममा प्राधिकरणले ज्यादती गरेको भन्दै भैरहवाका १८ उद्योग अदालतमा

काठमाडौं । डेडिकेटेड र ट्रक लाइनको मुद्दा अब अदालतमा प्रवेश गरेको छ । भैरहवा र रुपन्देही क्षेत्रका १८ उद्योगले नेपाल विद्युत् प्राधिकरणले आफूहरुलाई ज्यादती गरेको भन्दै उनीहरुले मुद्दा दायर गरेका

नेप्से सिइओको अर्थसमितिलाई जवाफ: ओटिसी खरिद गर्न कानूनले रोकेको छैन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले आफू नेप्से प्रमुखको हैसियतका रुपमा कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान कानूनले नरोकेको बताएका छन् ।

निक्षेप र कर्जाको ब्याजदर बढ्दै, राष्ट्र बैंक भन्छ- कर्जा क्षमता बढाउन निक्षेपको ब्याजदर बढ्नुपर्छ

काठमाडौं । राष्ट्र बैंकको नयाँ नीतिले बैंक तथा वित्तीय संस्थाको कर्जा क्षमता स्वाट्टै घटाएको छ । जसले गर्दा बैंकहरुले स्रोत संकलनमा आक्रमण रुपमा जानु पर्ने बाध्यता सिर्जना भएको छ ।

वाणिज्य बैंकहरुले औषतमा १५.१८% लाभांश बाँड्न सक्ने, कस्को कति ?

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चालु आवमा वाणिज्य बैंकहरुले सेयरधनीलाई दिने औषत लाभांश १५.१८ प्रतिशत रहने देखिएको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २२ वटाले गत

२२० केभी क्षमताको कोशी करिडोर प्रसारण लाइन सञ्चालनमा आउँदै

काठमाडौं । तेह्रथुम, संखुवासभा र भोजपुरमा निर्माण सम्पन्न हुन लागेका र भइसकेका आयोजनाले प्रसारण लाइनको अभावमा बिजुली खेर फाल्नु नपर्ने भएको छ । २२० केभी क्षमताको कोशी करिडोर प्रसारण लाइनको