बैंक मर्जरमा साढे ४ अर्ब कर छली भएको

काठमाडौं । सरकारलाई २१ वटा बैंक तथा वित्तीय संस्थाबाट करिब साढे ४ अर्ब रुपैयाँ आय कर असुल गर्न महालेखा परिक्षकले निर्देशन दिएको छ । आयकर ऐन अनुसार बैंक तथा वित्तीय

कोरोना बीमालेख जारी गर्ने र भुक्तानीका लागि सहमति दिने अघिल्लो सरकारको निर्णय गलतः अर्थमन्त्री

काठमाडौं । कोरोना बीमावापतको भुक्तानी बीमितहरुले नपाइरहेका बेलामा अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमालेख जारी गर्नु नै गल्ती भएको बताएका छन् । सरकारको दायित्वमा परेको कोरोना दावी भुक्तानी वापतको रकम छिटो

सेबोन अध्यक्ष र नेप्से सीइओलाई बर्खास्त गरेर अनुसन्धान गर्न सांसदको माग

काठमाडौं । संघीय संसद अर्थसमितिका सांसदहरुले सर्वोत्तम सिमेन्टको ओटिसी कारोबार प्रकरणको अनुसन्धानमा खेलाँची गर्न नहुने र गम्भीर भएर अध्ययन गर्नुपर्ने धारणा राखेका छन् । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र

प्रधानमन्त्री सरकारी आवास निर्माण कार्य ८२% सम्पन्न

काठमाडौं । प्रधानमन्त्री सरकारी आवास निर्माण कार्य ८२ प्रतिशत सम्पन्न भएको छ । सहरी विकास तथा भवन निर्माण विभागको मातहतमा रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयको अनुसार सो आवास

५ वर्षमा राजस्व बाँडफाँटको ढाँचा फेर्ने वित्त आयोगको रणनीति

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आफ्नो पहिलो दीर्घकालीन रणनीतिक योजना सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले रणनीतिक योजनाको मस्यौदासमेत तयार पारेर अन्तिम स्वीकृतीका लागि छलफल अघि

भैसेपाटीमा यस्तो बन्दैछ मन्त्री निवास, यस्ता हुनेछन् सुविधा, प्रगति ६३% मात्रै

काठमाडौं । ललितपुरको सैंबु भैंसेपाटीमा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधि सभा उप–सभामुख तथा संघीय मन्त्री निवास निर्माणको सम्झौताको म्याद सकिन लागेको छ । सरकारले मन्त्री आवास निर्माणका लागि २०७६

‘रेस्क्यू व्यवसायी’ बन्दै बालकृष्ण भुसाल, सिमेन्ट किनेको एकवर्षमै साढे ३ अर्बमा टाइगर प्यालेस किन्ने

काठमाडौं । भैरहवास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट बिक्रीको तयारी फेरि एक पटक शुरु भएको छ । अष्ट्रेलियाको स्टक एक्सचेञ्जमा सूचिृकत सिल्भर हेरिटेज नामक विदेशी कम्पनीको लगानी रहेको पाँच तारे

घरजग्गा कारोबारबाट साउनमै उठ्यो ८ अर्ब बढी राजस्व

काठमाडौं । असारमा कोरोना महामारीले निकै प्रभाव परेको घरजग्गा किनबेचमा साउनमा भने उत्साह रुपमा कारोबार भएको छ ।चालु आर्थिक वर्षको पहिलो महिनामा देशभरको १ सय २६ वटा मालपोत कार्यालयबाट ८

बैंकका कर्मचारीको बोनस १ अर्ब ६७ करोड, कुन बैंकको कति ?

काठमाडौं । कोरोना कहरबीच पनि वाणिज्य बैंकका कर्मचारीले पाउने बोनस २० प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा कर्मचारीले पाउने बोनस गत आवमा १ अर्ब ६७ करोड ९२ लाख रुपैयाँले

डेढ वर्षपछि कोरियामा श्रमिक पठाउने प्रक्रिया पूरा, सिधा उडान हुने

काठमाडौं । साढे १ वर्षदेखि श्रमका लागि दक्षिण कोरिया जान नपाएकाहरु अब जान पाउने भएका छन् । यसका लागि हालै श्रमिक पठाउने प्रक्रिया पूरा भएको छ । दक्षिण कोरिया सरकारले