कर्मा ग्रुपको लगानीमा काठमाडौंमा पाँच तारे होटल र

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा पाँचतारे होटल मेरिडियन निर्माण हुने भएको छ । यसका लागि निर्माणको काम समेत शुरु भइसकेको छ । अमेरिकी दूतावास नजिकै निर्माण गर्न लागिएको यो होटल पाँच

भारतबाट ३३ मेगावाट आयात हुँदा ५० मेगावाट निर्यात, प्रणालीमा १४३८ मेगावाट माग

काठमाडौं । वर्षाको समयमा नदीमा उल्लेख्य मात्रामा पानी भएकाले विद्युत् उत्पादन पूर्ण क्षमतामा भइरहेको छ । तर, नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए झण्डै

बीमा कम्पनीलाई डीडीए गराउन समितिको निर्देशन, पहिलो चरणमा ९ कम्पनीले गर्नुपर्ने

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउन बीमा समितिले निर्देशन दिएको छ । समितले जीवन तथा निर्जीवन गरी पहिलो चरणमा ९ वटा कम्पनीलाई डीडीए गराउन

निर्जीवन बीमा कम्पनीको खुद नाफा ५% ले बढ्यो, युनाइटेड इन्स्योरेन्स अग्रस्थानमा

काठमाडौ । आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ५ प्रतिशतले बढेको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आवको

सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०७÷७८ को अन्त्यसम्ममा नेपालको कुल सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब ४२ करोड रुपैयाँ बराबर नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार हालसम्म ८ खर्ब

आन्तरिक राजस्व विभागले यसरी असुल्दैछ २१ बैंकबाट साढे ४ अर्ब

काठमाडौं । महालेखा परीक्षकले २०७७ असार मसान्तसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाले साढे ४ अर्ब रुपैयाँ कर छली गरेको ठहर गरेको छ । सोसँगै आन्तरिक राजस्व कार्यालयलाई महालेखाले औल्याएको

गल्ती गरेको छैन त्यसैले राजीनामा दिन्न, निलम्बन गरे अदालत जान्छुः सेबोन अध्यक्ष ढुंगाना

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद प्रकरणमा नेप्सेका सीइओ चन्द्र साउँदको राजीनामा आइसकेपछि ढुंगानाले पनि राजीनामा दिने

सेबोनले ५१ कम्पनीको सूची सार्वजनिक गर्ने दिन र अघिल्लो दिन २ अर्बको सेयर बिक्री, कस्ले कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ५१ कम्पनीको सूची सार्वजनिक गर्ने दिन र अघिल्लो दिन करिब २ अर्ब रुपैयाँ बराबरको विभिन्न कम्पनीले सेयर बिक्री गरेको पाइएको छ । सेबोनले गत

मन्त्री नहुँदा स्याटेलाइट सिटीको कार्य अन्योलनमा, गुरुयोजना मन्त्रालयमा पेश हुन सकेन

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने भनिएको स्याटेलाइट सिटीको कार्य मन्त्री नहुँदा अन्योलमा परेको छ । प्राधिकरणले उपत्यकाका तीन जिल्लामा ३ वटा स्याटेलाइट सिटी निर्माण गर्ने योजनाका साथ

सीडी रेसियो गणनामा नयाँ व्यवस्था, बैंकहरुको कर्जा क्षमता १ खर्ब ६३ अर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो गणनाको नयाँ व्यवस्था लागू गरेको छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थाको संस्थाको कर्जा क्षमता साढे १ खर्ब रुपैयाँले बढेको