बाढीपहिरोका कारण सडक तथा पुलमा १ अर्ब ३०

काठमाडौं । अविरल बेमौसमी वर्षासँगै बाढीपहिरोका कारण सडक तथा पुलमा करौडोको क्षति भएको छ । देशभर परेको वर्षाका कारण सडकमा मात्र प्रारम्भिक रुपमा करिब २५ करोड रुपैयाँभन्दा बढिको क्षति भएको

गल्छी-रसुवागढी सडकः चिनियाँ पक्षले गर्ने तेस्रो खण्डको काम अझै शुरु भएन

काठमाडौं । चीनसँगको अन्र्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी र राजधानी जोड्ने छोटो दुरीको गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको हालसम्ममा जम्मा ४४ प्रतिशत काम सम्पन्न भएको छ । ५ वर्षअघि सडक निर्माणसहित मर्मतको काम शुरु

कात्तिक लागेपछि बैंकबाट २५ अर्ब निक्षेप गायब, कर्जा दिन बैंकले बन्द गरे

काठमाडौं । कात्तिक लागेपछि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ निक्षेप गायब भएको छ । असोज मसान्तसम्ममा बैंकहरुमा ४२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप थियो । बैंकहरुले कात्तिक १ ब्याजदर बढाएपनि

भित्र्याउन ठिक्क परेको धान बाढीले सिध्यायो, लुम्बिनीमा मात्रै ४ अर्बको क्षति

काठमाडौं । बेमौसमको वर्षाले भित्र्याउन ठिक्क पारेको धान बालीमा ठूलो क्षति पुर्याएको छ । दशैंलगत्तै तीन दिनदेखि निरन्तर पानी पर्दा काटेर खेतमा सुकाएका र कुन्यू लगाएका धान डुवानमा पर्दा ठूलो

सीजी हिल्स प्रिमियम भैँसेपाटी हाउजिङ परियोजना, घरको मूल्य १० करोडसम्म

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी डेभलपर्सले ‘सीजी हिल्स प्रिमियम भैँसेपाटी’ नामक हाउजिङ परियोजना शुरू गरेको छ । नेपालमा लक्जरियस हाउजिङ विकास गर्ने लक्ष्यअनुसार उक्त परियोजना कार्यान्वयनमा ल्याइएको हो ।

ब्याजदर युद्धका २ दिनमा बैंकको निक्षेप १४ अर्बले घट्यो, ऋण दिने पैसा छैन

काठमाडौं । बैंकहरुले ब्याजदर बढाउन गरेको युद्ध राष्ट्र बैंकको हस्तक्षेपको कारण २ दिनमा सकिएको छ । ब्याजदर युद्धले बैंकहरुमा निक्षेप बढ्नुको सट्टा झन घटेको देखिएको छ । अत्यधिक ब्याजदर बढाउने

वृहतले रामकोटमा लक्जरियस हाउजिङ बनाउँदै, शुरुवाती मूल्य सवा ४ करोड

काठमाडौं । वृहत ग्रुपको वृहत इन्भेष्टमेन्ट प्रालिले रामकोटमा लक्जरियस हाउजिङ निर्माण गर्ने भएको छ । विगतको दिनमा पनि विभिन्न स्थानमा हाउजिङ निर्माण गर्दै आएको कम्पनीले रामकोटमा सुविधा सम्पन्न ‘रामकोट प्रिमियम

ब्याजदर बढाएर एनआइसी एशिया बैंकले ३ दिनमा १० अर्ब उठायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन मंगलबार दिएको निर्देशन बुधबार कार्यान्वयन भएन । नेपाल राष्ट्र बैंकले मंगलबार राती ब्याजदर घटाउन निर्देशन दिएको थियो । राष्ट्र बैंकले बुधबार वेवसाइट मार्फत

बैकर्स संघका अध्यक्षप्रति सीइओहरु असन्तुष्ट, आफ्नो बैंकलाई मात्र तरलता सहज गराएको आरोप

काठमाडौं । दशैंको ५ दिनको विदापछि कार्यालय खुल्नु अघि नेपाल बैकर्स संघको कार्यसमितिको बैठक आइतबार बस्यो । बैकर्स संघको अध्यक्षकारुपमा भुवन दाहालको कार्यकाल यही कात्तिकमा सकिन लागेको छ । आइतबार

फास्ट-ट्रयाक निर्माणको काम कछुवाको गतिमा, २ सुरुङको ठेक्का चिनियाँलाई

काठमाडौं । काठमाडौं-तराई द्रुतमार्ग (फास्ट–ट्रयाक)ले सोचेअनुसार गति लिन सकेको छैन । ‘आजको शुरुवात, भोलिको आधार’ तय गर्ने नाराका साथ यो आयोजनाको शुरु गरिएको थियो । फास्ट–ट्र्याक निर्माण कार्य सम्पन्न गर्नुपर्नेे