सफ्टवेयर डेभलपमेन्ट उद्योगका लागि चीन र अमेरिकाबाट आयो

काठमाडौं । मुलुकमा सूचना प्रविधि तथा सञ्चार (आईसीटी) सम्बन्धी व्यवसाय सञ्चालनका लागि पछिल्लो ८ महिनामा ४० करोड रुपैयाँ वैदेशिक लगानी आउने भएको छ । वैदेशिक लगानी स्वीकृत गर्ने निकाय उद्योग

चीनमा कोरोना भयावह, के समस्यामा पर्दैछ विश्व अर्थतन्त्र ?

एजेन्सी । रुस र युक्रेनबीचको चर्कंदो र अन्त्यहिन युद्ध । विश्वव्यापीरुपमा बढेको महंगी तथा मुद्रास्फीतिको जालो । फेरी पनि कोरोना नियन्त्रणका लागि अपनाइएको लकडाउनका कारण चीनमा एकप्रकारको संकट देखा परेको

गभर्नर अधिकारीलाई ब्याजदर घटाउने बिकल्प सोच्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर घटाउने बिकल्प सोच्न गभर्नर अधिकारीलाई निर्देशन दिएका छन् । अर्थमन्त्रालयले महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, ऋण असुली न्यायाधिकरण, राष्ट्रिय बाणिज्य बैंक,

‘कर्जाको बेसरेट २% भन्दा बढी हुनु हुँदैन, तरलताको समस्या चाँडै हल हुन्छ’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्नेक्रम लम्बिएपछि अर्थ मन्त्रालय पुँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको बताएका छन् । ‘बैंक ब्याजदर व्यवसायी अनुकुल हुनुपर्छ भनेर मैले

मूल्यवृद्धि नियन्त्रण नभएसम्म ‘निर्माण होलिडे’ मनाउने तयारी गर्दै निर्माण व्यवसायी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण होलिडे मनाउने तयारी गरेको छ । बजारमा निर्माण सामग्रीको अप्रत्याशित मूल्यवृद्धि भएकाले मूल्यवृद्धि नियन्त्रण नभएसम्म निर्माण होलिडे मनाउने तयारी गरेको हो । महासंघले

फागुनमा निक्षेप बढाउनेमा माछापुच्छ्रे अगाडि, कर्जामा राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । फागुन महिनामा निक्षेप बढाउनेमा माछापुच्छ्रे बैंक अगाडि देखिएको छ । फागुन महिनामा वाणिज्य बैंकहरुले २१ अर्ब ६६ करोड निक्षेप बढाएर १७ अर्ब १५ करोड कर्जा दिएका छन् ।

चोभार ड्राइपोर्टमा ६ वटा भन्सारबाट प्रवेश गरेका कन्टेनरमात्रै जाँचपास हुने

काठमाडौं । सरकारले चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि मालवस्तु ल्याउन खुल्ला गरेको छ । सरकारले राजपत्रमा सूचना जारी गर्दै काठमाडौं जिल्लाको चोभारस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय काठमाडौंमा भन्सार

१० अर्बसम्मका ठेक्कामा विदेशीले नेपालीसँग ‘ज्वाइन्ट भेञ्चर’ गर्नुपर्ने

काठमाडौं । सरकारले ११औं संशोधित सार्वजनिक खरिद नियमावली राजपत्रमा प्रकाशन गरेको छ । गत माघ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली ११औं संशोधन गरेको थियो । उक्त संशोधन

तेस्रो प्रतिस्पर्धी टेलिकम नहुँदा ‘मोनोपोली’को डर, विज्ञ भन्छन्- ठूलो लगानी गर्ने अर्को कम्पनी चाहियो

काठमाडौं । टेलिकम क्षेत्रको कुरा गर्दा भारतको ‘जियो शैली’ निकै चर्चा हुन्छ । जियोले जसरी भारतको प्रतिस्पर्धी बजारमा प्रवेश गरेर आफ्नो बजार बनायो, यसले प्रत्यक्षरुपमा भारतका करोडौं उपभोक्ताले सर्वसुलभ दरमा

त्रिशूली रिभरसाइड रिसोर्टले २५ भिल्लासहितको ‘वान हाउस

धादिङ । त्रिशूली रिभरसाइड रिसोर्टले पर्यटकलाई थप सेवा सुविधासहित एलोन स्टेका रुपमा परिवार लक्षित भिल्ला बनाउने भएको छ । रिसोर्टले आफ्नो व्यवसायलाई थप बिस्तार गर्दै ‘वान हाउस, वान फ्यामली’ भिल्ला