यी पाँच वाणिज्य बैंकले निक्षेपभन्दा बढी कर्जा दिए

काठमाडौं । लगानीयोग्य रकम (तरलता) अभाव बढ्दै गएको समयमा पाँच वटा वाणिज्य बैंकहरुले भने बैंकिङ प्रणालीलाई नै चूनौती दिने गरी कर्जा प्रवाह गरेको पाइएको छ । फागुन मसान्तसम्म आइपुग्दा सरकारी

एनआइसी एशिया बैंकसहित १४३ कम्पनी नेप्सेको ‘जेड’ वर्गमा, किन पर्छन् कम्पनीहरु यो समूहमा ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार सूचीकृत संगठित संस्थाको वर्गीकरण गरेको छ । वर्गीकरण गर्दा धेरै कम्पनीहरु ‘जेड’ वर्गमा परेका छन् । नेप्सेले ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ वर्गमा

२२ वर्ष खाडी बसेका पदमले काठमाडौंमा खोले सरसफाइ कम्पनी, कमाइ महिनाकै १४ लाख

काठमाडौं । आठ वर्षअघिसम्म काठमाडौंमा भवन सरसफाइ गर्ने कम्पनी खासै थिएनन् । फाट्टफुट्ट भएका पनि व्यवस्थित थिएनन् । त्यही बेला तनहुँका पदम महतले काठमाडौं सामाखुसीमा सानो कोठा भाडामा लिए ।

लगानीकर्ताको अनुमतिबिना सेयर बेच्ने मल्ल एण्ड मल्ल बोक्ररलाई ७५ हजार जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनीलाई कारबाही गरेको छ । कानून विपरीत लगानीकर्ताको सेयर बिक्री गरेको भन्दै बोर्डले ब्रोकर

नगद मार्जिन कडाइपछि पनि देखिएन असर, पुरानै लयमा फर्कियो आयात

काठमाडौं । राष्ट्र बैंकले उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएको भन्दै लागू गरेको प्रतितपत्र (एलसी) मा शतप्रतिशत र ५० प्रतिशत मार्जिन राख्ने नीतिले पनि आयातमा कुनै असर देखिएको छैन

युटिएललाई मेगा बैंकले ३५ करोड ऋण नपत्याएपछि उपेन्द्र महतो बसेका थिए ग्यारेन्टी

बैंकमा बुझाएको प्रस्तावमा युटिएलले मोबाइल सेवा चलाउने उल्लेख गरेको थियो । युटिएलमा भारतीय लगानी ८० प्रतिशत र नेपालको नेपाल भेञ्चरका नाममा २० प्रतिशत सेयर स्वामित्व भएर युटिएल स्थापना भएको थियो

डिम्याट खाता खोल्नेको संख्या साढे ५० लाखभन्दा बढी पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौं । सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै डिम्याट खाता खोल्नेको संख्या पनि आधा करोड बढी पुगिसकेको छ । हालसम्म ५० लाख ५४ हजार बढीले डिम्याट खाता खोलिसकेका छन् । सेयर

नियम बिपरीत ब्याज बढाउने बैंकलाई राष्ट्र बैंकले डण्डा चलाएपछि घटाए ब्याजदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम विपरीत ब्याज बढाउने वाणिज्य बैंकहरुमाथि डण्डा चलाएको छ । वाणिज्य बैंकहरुले निक्षेप बढाउन ब्याजदर बढाउने वाणिज्य बैंकहरुलाई कारवाही गरेको हो । वाणिज्य बैंकहरुले तरलता

बीमा कम्पनीको पुँजी वृद्धि गराउने रणनीतिमा समिति, कार्यदल गठन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गराउने रणनीति लिएको छ । बीमा बजारमा जोखिम बढ्दै गएको तर जोखिम अनुसार बीमा कम्पनीको पुँजीको आकार भने कम भएको भन्दै समितिले

२० करोड लगानीमा राजेन्द्र शाक्यले दरबारमार्गमा शुरु गर्दैछन् ‘क्यूएफएक्स दरबार मल सिनेमा’, टिकट मूल्य १ हजार

काठमाडौं । कोभिडले थलापरेका उद्योगमध्ये एक हो, चलचित्र उद्योग । ‘सोसल डिस्टेन्सिङ’को नियमले सिनेमा हल र दर्शकबीच बढेको दूरी अझै पनि रिभाइभ हुन सकेको छैन । २ वर्षको अवधिमा एकदुई